७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

सर्लाहीको उखु किसानका २५ करोड रकम भुक्तानी बाँकी

सर्लाहीको गोडैता नगरपालिकामा रहेको महालक्ष्मी सुगर मिल्सले करिब १५ हजार उखु किसानका झन्डै २५ करोड रकम भुक्तानी नगरेको बुझिएको छ।

प्रसारण लाइन जोड्न स्थानीयले अवरोध गरेपछि निर्माण भइसकेको सबस्टेशन अलपत्र

हरिपुर्वा नगरपालिका–२ स्थित सबस्टेशनसम्म ३३ केभिए प्रसारण लाइन जोड्न स्थानीयले अवरोध गरेपछि निर्माण सम्पन्न भइसकेको सबस्टेशन अलपत्र छ। निर्माण भएको लामो समयसम्म पनि सञ्चालन नहुँदा बत्ती बाल्न समस्या भएको हरिपुर्वा नगरपालिका–६ का विजयप्रसाद साहले गुनासो गरे।

सिङ्गो कार्यालय एउटै कोठामा, बजेट तीन वर्षदेखि फ्रिज

कार्यालय भवन जीर्ण बन्दै गएपछि अहिले सिङ्गो कार्यालय एउटै कोठामा अत्यन्त साँघुरो गरी सञ्चालन गर्नु परिरहेको कार्यालय प्रमुख देवानन्द राय यादवले बताए।

पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्याले मधेस अशान्त, अनेक कोणबाट अनुसन्धान भइरहेको प्रहरीको भनाइ

धानखेती गराउन गाउँ गएका रायलाई अज्ञात समूहले हत्या गरेपछि राजनीतिकर्मी, समाजसेवी तथा व्यापारीमा सुरक्षा चिन्ता बढेको छ। रायको हत्या भएसँगै सदरमुकाम मलंगवाका साथै सर्लाही जिल्लाभरी नै खल्बली मच्चिएको छ।

धनुषा बस दुर्घटनामा घाइतेहरूको पहिचान खुल्यो

धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ८ पोर्ताहास्थित पूर्वपश्चिम लोक मार्गमा भएको बस दुर्घटनाका घाइतेहरूको पहिचान खुलेको छ।

उत्तरी सर्लाहीमा भारी वर्षा हुँदा दक्षिणी सर्लाही तनावमा

सर्लाहीको उत्तरी क्षेत्रमा शुक्रबार बिहान भएको भारी वर्षाले दक्षिणी सर्लाहीमा तनाव भएको छ।उत्तरी क्षेत्रबाट बगेर दक्षिणतिर जाने खोलाहरूमा आएको बाढीले दक्षिणी क्षेत्रका केही गाउँमा पसेपछि समस्या देखिएको हो।

सर्लाहीको बागमतीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

सर्लाहीको बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ।

हत्या गरी फालिएको अवस्थामा एकजना महिलाको शव फेला

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार हत्या गरेर फालेको अवस्थामा ती महिलाको शव फेला परेको हो।

सर्लाहीमा आगलागीबाट १० महिनामा एक सय ६१ घर जले

सर्लाहीमा चालु आर्थिक वर्षका १० महिनामा भएका आगलागीका घटनाबाट एक सय ६१ घर जलेका छन् भने करोडौँको धनमाल जलेर नोक्सानी भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्