२ माघ २०८२ शुक्रबार
image/svg+xml

केन्द्रीय कार्य समितिबाहेक कसैले पनि कांग्रेस अधिवेशन गर्न पाउँदैन : कार्यवाहक सभापति

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको महाधिवेशन केन्द्रीय कार्य समितिबाहेक कसैले पनि गर्न नपाउने बताएका छन्।

माघीको कोसेली पुर्‍याएर फर्किँदा लडेर महिलाको मृत्यु

स्थानीय नन्दादेवी क्याम्पसका लेखापाल गणेश विष्टका अनुसार उनी आमाजु दिदी नाता पर्ने सविता कठायत अधिकारीकहाँ पुगेर फर्कँदै गर्दा लडेकी हुन्। बिहीबार दिउँसो तीन बजेतिर चिप्लिएर लडेकी अप्सराको घटनास्थलमै मृत्यु भएको हो।

सुन तोलामा ७०० ले बढ्यो, अब कति पर्छ ?

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६१५ र त्यति नै परिमाणको सेतो धातु ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

कांग्रेसको विधानले केन्द्रीय समितिबाहेक अरूले गरेको कार्यक्रमलाई महाधिवेशन भनेर चिन्दैन : पूर्णबहादुर खड्का

नेपाली कांग्रेसका कार्यवहाक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको विधानले केन्द्रीय समितिबाहेक अरूले गरेको कार्यक्रमलाई महाधिवेशन भनेर नचिन्ने बताएका छन्।

इस्टर्न ओपनमा स्थानीय गल्फरकै दबदबा

नेपाल नम्बर एक प्रोफेसनल गल्फर नीरज तामाङले सूर्य नेपाल इस्टर्न ओपनमा लगातार दोस्रो दिन पनि शीर्षस्थानमा अग्रता कायमै राखेका छन्।

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पतालमा लैजाँदा मृत्यु भएको प्रहरी निरीक्षक थापाले जानकारी दिए।

नेताहरू गम्भीर र जिम्मेवार हुनुपर्छ, लहडे होइन : कांग्रेस सहमहामन्त्री राठोर

नेपाली कांग्रेसका सहमहामन्त्री किशोर सिंह राठोरले नेताहरू गम्भीर र जिम्मेवार हुनुपर्ने बताएका छन्।

गोठमा आगलागी हुँदा ४५ भेडा जलेर नष्ट

कालीकाेटकाे पलाँता गाउँपालिका-३ स्थित भकार लेखमा रहेको भेडा गोठमा आगलागी हुँदा स्थानीय कृष्णलाल रोकायाका ४५ वटा भेडा, पाठा जलेर नष्ट भएका छन्।

इलामेली सर्जकहरू सम्मानित

इलाम विकास समाजलेमाघे स‌ंक्रान्तिकाे अवसर पारेर आयाेजित कार्यक्रममा इलामेली सर्जकहरू सम्मान गरेकाे छ।

देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल

गत बुधबार गगन थापा र विश्वप्रकाश शर्मा समूहले पार्टीको विशेष महाधिवेशनबाट नयाँ कार्य समिति चयन गरेपछि कांग्रेसभित्रको विवाद झनै चुलिएको हो।

बालेनप्रति ओलीको टिप्पणी : युवा राजनीतिमा आउनु राम्रो, तर जिम्मेवार हुनुपर्छ

सोही क्रममा जब ओलीलाई तपाईं फेरि प्रधानमन्त्री बन्न सक्नुहुन्छ भनेर सोधियो, जवाफमा उनले भने, ‘हामी (एमाले) नेपालको सबैभन्दा लोकप्रिय पार्टी हौं, म त्यसको एक नेता हुँ। मैले विगत ६० वर्षदेखि देशको लागि सधैं काम गरेको छु।’

फागुन २१ को निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि निर्वाचन आयोगले देशभरका सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने भएको छ।

झापा र नवलपरासीमा सवारी दुर्घटना : दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक जनाको अवस्था गम्भीर छ।

रुसी टिभीमा ओलीले भने : जेनजी प्रदर्शन योजनाबद्ध षड्यन्त्र थियो

उनले नेपालको वर्तमान अवस्था चुनाव गराउन अनुकूल नभएको तर्क पनि गरेका छन्। गत वर्ष ओली अपदस्थ भएपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरिएको छ। आगामी ५ मार्चमा निर्वाचन मिति तय भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्