९ मंसिर २०८१ आइतबार
image/svg+xml

बाँकेमा धान उत्पादन वृद्धि हुने प्रक्षेपण

समयमै रोपाइँ हुनु र बाली भित्र्याउँदा वर्षा नहुनुले बाँकेमा यस वर्ष धान उत्पादन वृद्धि हुने अनुमान गरिएको छ। अपेक्षाकृत रुपमा धान उत्पादन हुँदा यहाँका किसान उत्साहित भएका छन्।

खोकनाका किसानलाई धान भित्र्याउने चटारो: उत्पादनको क्षेत्रलाई आवास क्षेत्र बनाएको गुनासो

तिहार सुरु हुनै लाग्दा काठमाडौं उपत्यकाका किसानलाई धान बाली भित्र्याउने चटारो छ।

किसानलाई गहुँ छर्ने चटारो

यतिबेला बैतडीलगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका किसानलाई गहुँ छर्ने चटारो छ। उच्च लेकाली क्षेत्रमा किसानले गहुँ छर्नेकार्य अन्तिमचरणमा पुर्‍याएका छन् भने बेँसी क्षेत्रमा मङ्सिर दोस्रो सातासम्म गहुँ छर्ने गरिएको छ।

किसानलाई एक सय तीस क्विन्टल उन्नत जातको बीउ वितरण

उत्पादन वृद्धि गरी किसानको आयस्तर बढाउन शुक्लाफाँटा नगरपालिकाले एक सय ३० क्विन्टल उन्नत जातको धानको बीउ वितरण गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्