२४ आश्विन २०८३ शनिबार
image/svg+xml

गण्डकी र लुम्बिनीका १९४ स्थानीय तहमा इन्टरनेट विस्तार गर्न सम्झौता

गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार गर्ने उद्देश्यसहित सूचना महामार्ग परियोजना कार्यान्वयनका लागि सम्झौता भएको छ।

लिग-२ को शीर्ष चारबाट बाहिरियो नेपाल, अब प्लेअफबाट विश्वकप छनोटको लक्ष्य

यससँगै नेपालले अब लिग-२ बाट सिधै विश्वकप छनोटमा स्थान बनाउन नसक्ने भएको छ। नेपाली टोलीले विश्वकप छनोटसम्म पुग्न प्लेअफको बाटो अपनाउनुपर्नेछ।

सूर्यविनायकका महिलाको अनुभव: कमाउन थालेपछि घरझगडामा कमी आयो

उनीहरूका अनुसार आफ्नै आम्दानी हुन थालेपछि परिवारको खर्चमा योगदान पुर्‍याउन र बचत गर्ने क्षमता विकास गर्न सहयोग पुगेको छ।

पाइलटसहित तीन जनाको ज्यान गएपछि रियाद विमानस्थल पुनः सञ्चालनमा

हुथी समूहका सैन्य प्रवक्ताले बिहीबार किङ खालिद विमानस्थलतर्फ क्षेप्यास्त्र प्रहार गरेको बताएका थिए। उनले लक्षित स्थानमा प्रहार भएको र त्यसबाट क्षति पुगेको दाबी गरेका थिए।

गल्छी नजिक ग्यास बुलेट पल्टिँदा गलौँदी पुग्न समस्या : सडक विभाग

सडक विभागले धादिङको गल्छी नजिक ग्यास बुलेट पल्टिएकोले गलौँदी पुग्न समस्या भएको जनाएको छ।

असिनाले नष्ट गर्‍यो ३५० मुरी बढी मार्सी धान

पाकेर लटरम्म झुलेको मार्सी धान घर भित्र्याउने तयारीमा रहेका जुम्लाको तातोपानी गाउँपालिका-४ गिडिखोलाका किसानको वर्षभरिको मेहनत असिनापानीले सखाप पारेको छ।

मसला र स्न्याक्सपछि सेन्चुरीको चाउचाउ बजारमा

सेन्चुरी ग्रुपअन्तर्गतको सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले नेपाली उपभोक्ताको स्वाद र बदलिँदो जीवनशैलीलाई लक्षित गरी नयाँ चाउचाउ सार्वजनिक गरेको हो।

भक्तपुरबाट पक्राउ परेका न्यौपानेको कसुर के हो ?

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार भक्तपुरको चाँगुनारायण नगरपालिका-३ का ६३ वर्षीय न्यौपानेलाई बिहीबार भक्तपुर नगरपालिका-१ सृजनाटोलबाट पक्राउ गरिएको हो।

बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित

बाढीपहिरो र कालीगण्डकी नदीको कटानले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ।

एन्फाका अध्यक्षसहित ४ जनाविरुद्ध आर्थिक अनियमितता र खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर

प्रतिवादीमध्ये कोषाध्यक्ष रवीन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डे हिरासतमा छन् भने अध्यक्ष नेम्वाङ र महासचिव राई फरार छन्।

रोयल लज छाड्दा पूर्वराजकुमार एन्ड्रयूले पाए चार लाख डलर क्षतिपूर्ति

बेलायतका पूर्वराजकुमार एन्ड्रयू माउन्टबेटन-विन्डसरले विन्डसरस्थित आफ्नो निवास रोयल लजको भाडा सम्झौता समयअगावै अन्त्य गरेका छन्।

विजयनगर गाउँपालिकाकी उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमान पदमुक्त

नेकपा एमालेको सिफारिसअनुसार निर्वाचन आयोगले शुक्रबार सूचना जारी गर्दै उनीहरूको पद रिक्त भएको जानकारी गराएको हो।

कांग्रेस सभापतिको मतगणना आजै

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार सभापति पदका लागि खसेका मतपत्र राष्ट्रिय सभागृहमा गणना गरिनेछ।

झलनाथको अभियानप्रति नेकपामा असन्तुष्टि, स्पष्टीकरणको मौका दिएर कारबाहीबारे निर्णय लिने

खनालले आफूले पार्टी नछोडेको र वामपन्थी शक्तिहरूलाई एकताबद्ध बनाउने उद्देश्यले समाजवादी जागरण अभियान सञ्चालन गरेको स्पष्टीकरण दिएको दाहालले बैठकलाई बताएका थिए।

धादिङको गलौँदीमा सडक भासिँदा पृथ्वीराजमार्ग पूर्णरुपमा अवरुद्ध

धादिङको गलौँदीमा सडक भासिँदा पृथ्वीराजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्