२ वैशाख २०८२ मंगलबार
image/svg+xml २३:१७ अपराह्न

म्याग्दीमा भेटिन थाले दुर्लभ रेडपाण्डा

म्याग्दीको धवलागिरि गाउँपालिका– ३ मुना बञ्चरेडाँडामा पहिलोपटक विश्वमै दुर्लभ मानिएको जंगली जनावर रेडपाण्डा (हाब्रे) भेटिएको छ।

काभ्रेको तामाङ एकीकृत बस्ती बजेट अभावले दुई वर्षदेखि अलपत्र

मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीस्थित तीनधारामा निर्माणाधीन नमूना एकीकृत बस्ती निर्माण बजेट अभावका कारण दुई वर्षदेखि रोकिएको छ।

अमेरिकामा दुई नेपाली महिलाको मृत्युले हल्लाएको मथिंगल

नेपाल प्रहरीको आँकडा हेर्ने हो भने नेपालमा हरेक दिन सरदरमा दुई जनाको हत्या हुन्छ। एकाधबाहेक सबैजसो घटना समाचारसमेत बन्न सक्दैनन्।

मुना पाण्डेको हत्या अभियोगमा ५१ वर्षीय शाह पक्राउ

अमेरिका प्रहरीले नेपाली विद्यार्थी २१ वर्षीया मुना पाण्डेको हत्याका अभियोगमा टेक्सास राज्यबाट ५१ वर्षीय बविसिं शाहलाई पक्राउ गरेको छ।

भोजपुरकी २१ वर्षे मुनाको अमेरिकामा गोली हानी हत्या

भोजपुरकी २१ वर्षे मुना पाण्डेको अमेरिकामा गोली हानी हत्या भएको छ । अमेरिकाको टेक्सासस्थित ह्युस्टनमा अध्ययनरत एक नेपाली विद्यार्थीको हिलक्रफ्ट नजिकैको अपार्टमेन्टमा उनी मृत भेटिएकी हुन् ।

गीतकार दिलिप राई सगरको ‘साईमा स्यामुना’ लाेकार्पण

नेपाली साहित्य समाजले दिलिप राई सगरको साईमा स्यामुना गीतसङ्ग्रहको लाेकार्पण गरेकाे छ।

राष्ट्रिय सहकारी विकास बैङ्कका अध्यक्ष उप्रेती पक्राउ

राष्ट्रिय सहकारी विकास बैङ्कका अध्यक्ष केबी उप्रेतीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ। उनलाई बालाजु क्षेत्रबाट महाराजगन्ज प्रहरीले पक्राउ गरेको हो।

कोरिया जस्तो आएको थिएँ, त्यस्तै नेपाल फर्कन सकूँ : यमुना राना (भिडियोसहित)

मलाई सुरुमा एकदमै गाह्रो भएको थियो। २-३ महिना मैले रोएरै काम गरेभन्दा पनि हुन्छ। त्यसपछि काममा बानी पर्न ६-७ महिना नै लाग्यो। अहिले पनि उत्तिकै गाह्रो हुन्छ काम गर्नलाई।

सम्बन्ध

हातमा केही कागजपत्र छन्। क्रमशः जिल्ला अदालतमा सेवाग्राहीहरूको भिड बढ्दै छ। जति भिड बढ्दै जान्छ, उति नै म एक्लिँदै जान्छु।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्