मध्यपूर्वमा युद्ध अन्त्य अपरिहार्य
विशेषगरी बालबालिका, अशक्त र ज्येष्ठ नागरिक अनि गर्भवती, सुत्केरी आदिको बिचल्ली छ। बाँचिहाले पनि तिनले खान र शान्तसँग बस्न पाउने वातावरण छैन।
विशेषगरी बालबालिका, अशक्त र ज्येष्ठ नागरिक अनि गर्भवती, सुत्केरी आदिको बिचल्ली छ। बाँचिहाले पनि तिनले खान र शान्तसँग बस्न पाउने वातावरण छैन।
नेपालमा सडक दुर्घटना नौलो कुरा हैन। यहाँ वार्षिक २५ हजारभन्दा बढी दुर्घटना हुन्छन्। यस्ता दुर्घटनामा वार्षिक दुई हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको तथ्याकंले देखाएको छ।
संयुक्त राष्ट्रसङ्घले युद्धका कारण गाजाको ९० प्रतिशत जनसङ्ख्या विस्थापित भएको बताएको छ।
ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ८ ले आगामी आर्थिक बर्षदेखि मृतक परिवारका सदस्यलाई क्रियाखर्च र सुत्केरी सदस्यलाई पोषण सामग्री उपलब्ध गराउने भएको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्ने तयारीमा जुटेका छन्।
बेनी ग्याट्ज र गादी इसेनकोटले राजीनामा दिएको एक साता पछि प्रधानमन्त्री बेन्जामिनले ६ सदस्यीय वार क्याबिनेट भङ्ग गर्ने निर्णय गरेका हुन्।
हमास र इजराइल युद्धका कारण गाजामा १५ हजारभन्दा बढी बालबालिका मारिएका छन्।
संयुक्त राष्ट्रसङ्घले युद्ध, हिंसा र उत्पीडनका कारण विश्वभर १२ करोडभन्दा बढी मानिस जबर्जस्ती विस्थापित भएर बाँचिरहेको बताएको छ।
यो द्वन्द्व कहिले र कसरी टुंगिने हो ? कसैले भन्न सक्ने अवस्थामा छैन। तर, गाजामा इजरायलले मच्चाइरहेको विभत्स मानव संहारले मर्माहत जो कोही पनि यस द्वन्द्वको स्थायी समाधान खोज्न विलम्ब गर्न नहुनेमा एकमत छन्।
भारतीय चुनाव आयोगले विभिन्न ७ चरणमा सम्पन्न भएको निर्वाचनको मतगणना आज बिहान ८ बजेबाट सुरु भएको हो।
इजराइलले हमासलाई शान्ति प्रस्ताव पठाएको छ। गाजामा पछिल्लो ८ महिनादेखि जारी युद्ध अन्त्यका लागि इजराइलले हमासलाई शान्ति प्रस्ताव पठाएको हो।
भारतीय चुनाव आयोगका अनुसार विभिन्न ७ चरणमा भारतका ५४२ लोकसभा सिटका लागि निर्वाचन भएको थियो। सम्पन्न भएको निर्वाचनको नतिजा ४ जुनमा घोषणा गरिने छ।
पटकपटक दुबै पक्षबीच विभिन्न चरणमा वार्ता भएपनि सहमति हुन नसक्दा विपिनको रिहाई पनि लम्बिदै गइरहेको छ।
देशमा पटक–पटक द्वन्द्वरत पक्षकै नेतृत्वमा सरकार बनेपनि आफूलाई ‘भँजाएर’ सत्ता हत्याउनेबाहेक उनीहरूबाट कुनैखाले आस गर्नु व्यर्थ भइरहेको पीडितको गुनासो छ।