जनमतका सिंह मुख्यमन्त्री, कुन दलले कुन मन्त्रालय पाए?
गठबन्धनका दलहरूबीच मन्त्रालय भागबन्डामा सहमति जुटेसँगै उनले ५५ जना सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन्।
गठबन्धनका दलहरूबीच मन्त्रालय भागबन्डामा सहमति जुटेसँगै उनले ५५ जना सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन्।
मन्त्रालयमा भागबण्डा नमिल्दा मधेस प्रदेशको मुख्यमन्त्रीको दाबी पेशमा ढिलाई भएको छ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आजै विश्वासको मत लिने भएका छन्।
हरिवन नगरपालिका मधेस प्रदेशमा जनस्वास्थ्यका क्षेत्रमा उत्कृष्ट कार्य गर्ने पालिकाका रुपमा सम्मानित भएको छ।
मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत नागरिक बिमाको पहुँच बाहिर रहेका छन्।
पार्टी विभाजनपछि जसपा नेपाल नेतृत्वको मधेस सरकार धरापमा परेको चर्चाले राजनीति तरंगीत बनेको छ।