१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

मन्त्रालयको भागबण्डा नमिल्दा मधेस प्रदेशको मुख्यमन्त्रीको दाबी पेशमा ढिलाइ

मन्त्रालयमा भागबण्डा नमिल्दा मधेस प्रदेशको मुख्यमन्त्रीको दाबी पेशमा ढिलाई भएको छ।

जनमतको नेतृत्वमा सरकार बनाउने दलहरुबीच सहमति भइसकेको छ। जनमतले प्रदेश सांसद सतिश सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरिरकेको छ।

तर बिहान ११ बजेदेखि भागबण्डा मिलाउन बसेको दलहरुको बैठकमा सहमति हुन सकेको छैन। नेकपा (एकीकृत समाजवादी) ले तीनवटा मन्त्रालय दाबी गरेपछि कुरा मिल्न नसकेको हो। 

प्रकाशित: २४ जेष्ठ २०८१ १९:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App