रास्वपा अधिवेशन : बागमतीका ९ जिल्लामा को–को बने सभापति ?
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशनअन्तर्गत बागमती प्रदेशका ९ जिल्लाको अधिवेशन सम्पन्न भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशनअन्तर्गत बागमती प्रदेशका ९ जिल्लाको अधिवेशन सम्पन्न भएको छ।
परराष्ट्रमन्त्री शिशिर खनालले वर्तमान सरकार गठनपछि पहिलोपटक भारतको औपचारिक भ्रमण गरेका छन्।
मन्त्री मेहताले जनस्वास्थ्यमा आवश्यक सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छिन्।
झापाको मेचीनगर नगरपालिका–४ स्थित माताचोक नजिक गोरेटो बाटो छेउमा १५ फिट लामो अजिङ्गर सर्प फेला परेकामा उद्धार गरिएको छ।
सर्लाहीको बरहथवामा बयलगाडाले किचेका बालकको आइतबार उपचारका क्रममा मृत्यु भएको छ।
मङ्गलादेवी सिंह फाउन्डेसनले आयोजना गरेकाे ‘नेतृत्व विकास र मङ्गलादेवी सिंह’ विषयक वतृत्वकला प्रतियोगितामा आचल कुसुम अधिकारी प्रथम भएकी छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५०० र त्यति नै परिमाणको सेतो धातु ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
इरानको विदेश मन्त्रालयले शनिबार अमेरिकाले युद्धविराम उल्लंघन गरेको आरोप लगाएको छ।
निश्चल गुरुङको मलद्वारबाट पनि प्लास्टिकसहित ११ ग्राम तथा प्लास्टिकबाहेक ९ ग्राम ४०० मिलिग्राम लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ।
नेपालको पहिलो साहित्यिक साप्ताहिक पत्रिका कपन बानेश्वरले हरेक वर्ष अर्पण गर्दै आएको कबा पुरस्कार सम्मानलाई निरन्तरता दिँदै २०८२ को प्रतिभा चयन गरेको छ।
भारतमा घरेलु एलपीजी सिलिन्डर २९ रुपैयाँले महँगो भएको छ। नयाँ दरहरू आज राति १२ बजेदेखि लागू भएको छ।
विराटनगरमा भएको ‘जिपी कोइराला ५–ए साइड महिला हक्की च्याम्पियनसिप’को उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ।
अछामको कमलबजार नगरपालिका–७ स्थित क्वाल्लेखमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
नेकपा एमालेका सचिव महश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो फेसबुक पृष्ठमा मध्यरातमा लेखेको 'मलाई पनि एम्बासडर बन्न मन छ, पिएमको नम्बर दिनुस् न' भन्ने स्टाटसले पदको गरिमा र जिम्मेवारीबारे गम्भीर प्रश्न उठेको बताएका छन्।
प्रधानमन्त्री शाहले शनिबार अवकाश पाउन लागेका उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करले राजदूत बन्नका लागि आफूलाई सन्देश पठाएको विषयलाई लिएर आफैँमाथि व्यङ्ग्य गर्दै फेसबुकमा स्टाटस लेखेका थिए।