८ वैशाख २०८२ सोमबार
image/svg+xml ११:३ पूर्वाह्न

भोटमा नुन बोक्दाका कथाव्यथाको साक्षी हो-गुरुङ सम्पदा पदमार्ग!

पोखरालाई पर्यटन राजधानी घोषणा गरेसँगै बृहत् पोखराको अवधारणासहित पोखरा आसपासका पर्यटकीय गन्तव्यको प्रवर्द्धन र विकास हुनुपर्ने विषय उठिरहेको अवस्थामा कास्कीको मादी गाउँपालिकाको ताङतिङदेखि मनाङको तिमाङ जोडिने गुरुङ सम्पदा पदमार्ग घोषणा भएको छ ।

दार्चुलाबाट लक्ष्यभन्दा कम यार्सागुम्बा निकासी

गत आर्थिक वर्षमा दार्चुलाबाट छ सय ७४ किलोग्राम यार्सागुम्बा निकासी भएको छ । अपिनाम्पा संरक्षण क्षेत्र दार्चुलाका सूचना अधिकारी इन्द्र सिंह नगारीले यार्सागुम्बा सङ्कलन तथा ओसारपसार निर्देशिका अनुसार कार्यालयले गत वर्ष आठ क्विन्टल ५० किलोग्राम यार्सागुम्बा निकासी अनुमति दिएकोमा व्यापारीले छोडपुर्जी बनाएर छ सय ७४ किलोग्राम यार्सा काठमाडौँ निकासी गरेको बताए ।

बहुपोषक भिटामिनयुक्त जडीबुटी ‘यार्सागुम्बा’ अर्थात् महङ्गो जैविक कीराको खोजी

हिमाली क्षेत्र तथा उच्च पहाडीमा विश्वकै बहुमूल्य औषधिजन्य बहुगुणयुक्त यार्सागुम्बा प्राकृतिक जडीबुटी हो।

यार्सागुम्बा सङ्कलनः राज्य कोषमा एक करोड २५ लाख राजस्व

बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनमा गएकाहरूबाट सरकारले एक करोड २५ लाख ८७ हजार पाँच सय सय राजस्व सङ्कलन गरेको छ।

यार्सा टिप्न गएका पाँचजनाको मृत्यु, पाँच सय बढीको उपचार

मुगुम कार्मारोङ गाउँपालिकाको पाटन क्षेत्रमा य यार्सा टिप्न गएका ५ जनाको लेक लागेर मृत्यू भएको छ।

२ दिनमा चार यार्सा सङ्कलकको मृत्यु, एकको अवस्था गम्भीर

बितेका दुई दिनमा यार्सागुम्बा सङ्कलन गर्न गएका जिल्लाका चारजनाको मृत्यु भएको छ। लेक लागेर उनीहरूको मृत्यु भएको बताइएको छ।

यार्सा सिजन सुरु भएसँगै सुनसान बन्याे तातोपानी नाका

नेपाल–चीन सीमाको तातोपानी नाका यार्सागुम्बा सङ्कलनको याम सुरु भएसँगै सुनसान भएको छ।

अपि धानेका आमाहरू

घुसाकी २५ वर्षीया सरला धामी अपि बेसक्याम्पमा अस्थायी टहरा बनाएर यार्सागुम्बा संकलन गरिरहेकी छन्। सरला हप्ता दिनअघि देवरसँग हिमाली बुटी खोज्दै बेसक्याम्प चढेकी हुन्।

यार्सा उत्सवः गुलजार धौली ओडार (तस्बिरसहित)

बैशाखदेखि असारसम्म यार्सागुम्बा संकलन गर्न जानेहरुको लर्को नै लाग्छ यहाँ । अरुबेला फाट्टफुट्टमात्र मानिसहरु देखिने धौली ओडार क्षेत्र यार्साको सिजनमा भने गुलजार बन्छ ।

अनुमतिबिना यार्सा टिप्ने ७४ जनालाई जरिवाना

डोल्पाको पाटन क्षेत्रमा अनुमतिबिना यार्सा टिप्न जाने ७४ जनालाई जरिवाना गरिएको से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्