३ कार्तिक २०८१ शनिबार
image/svg+xml

त्रिभुवन विभानस्थलबाट चार किलोभन्दा बढी सुनसहित दुईजना पक्राउ

त्रिभुवन विभानस्थल प्रहरीले चार किलोभन्दा बढी सुनसहित दुईजनालाई पक्राउ गरेको छ।

फेरि पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य

आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य ५०० रुपैयाँले बढेको हो।

दाताको सहयोगबाटै चल्छ देवघाटको वृद्धाश्रम

तनहुँको देवघाट गाउँपालिका–५ स्थित देवघाट समाज कल्याण केन्द्र (वृद्धाश्रम) मा ३२ ज्येष्ठ नागरिक छन्।विभिन्न जिल्लाका १६ महिला र १६ पुरुष गरी ३२ जनाले यहाँ आश्रय पाएका छन्।

भ्रष्टाचारमा २० वर्षपछि युवराज शर्मा दोषी

सर्वोच्च अदालतले नेपाल आयल निगमका पूर्वमहाप्रबन्धक युवराज शर्माको भ्रष्टाचार मुद्दामा एक वर्ष कैद र ३४ लाख २७ हजार रूपैयाँ जरिबाना ठहर गरेको छ।

‘मानव जातिलाई स्वस्थ राख्न सक्ने शक्ति योगमा छ’

मानव जातिलाई स्वस्थ राख्न सक्ने शक्ति योगमा भएकाले यसलाई अझ परिस्कृत गर्दै लैजानुपर्नेमा सरोकारवालाले जोड दिएका छन्।

भीमबहादुरले पारालिम्पिक छनोट खेल्ने

४१ वर्षे पारा पौडीबाज भीमबहादुर कुमालले फ्रान्समा हुने पेरिस पारालिम्पिक २०२४ का लागि हुने छनोट प्रतियोगिता खेल्ने भएका छन्।

सवा तीन करोडको घन्टाघर अलपत्र

टीकापुरस्थित घन्टाघर निर्माण भएको दुई वर्षसम्म पनि सञ्चालनमा आउन सकेको छैन। सवा तीन करोडभन्दा बढी लागतमा निर्माण भएको घन्टाघर सञ्चालनमा नआउँदा जीर्ण बन्दै गइरहेको छ।

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेडबीच कर्पोरेट एड्भाइजरी सेवा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।

एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेडबीच कर्पोरेट एड्भाइजरी सेवा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।

सुनचाँदीको मूल्य स्थिर

स्थानीय बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनकै कारोबार मूल्यलाई बुधबार पनि यथावत राखेको हो

करातेमा अनिशालाई स्वर्ण

अनिशा तामाङले १८औं राष्ट्रिय पुरुष तौलसमूह तथा १७औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगितामा स्वर्ण जितेकी छन्।

सुन तस्करीको ‘नेक्सस’ खोल्नेलाई नै कारबाही?

सुनको अवैध पैठारी (तस्करी) को ‘कनेक्सन’ खुलाउने प्रहरी र कर्मचारीलाई सरकारले कारबाहीको तयारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्