३ कार्तिक २०८१ शनिबार
image/svg+xml

७०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो।

रूपसिंहलाई न्युजिल्यान्डमा स्वर्ण

रूपसिंह तामाङले दोस्रो आइटिएफ अन्तराष्ट्रिय न्युजिल्यान्ड च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्।

कानुन बन्ने थलोमा अमर्यादित काम किन ?

‘सम्माननीय सभामुखज्यू, संसदमा माइक तोडफोडलगायत असंसदीय गतिविधि गर्ने, संसद् बैठकमा पूरा समय नबस्ने सांसदलाई कारबाही हुदैन, शिक्षा विधेयक संसद्बाट कहिले पारित हुन्छ ?’

ताप्लेजुङमा एक सातादेखि बाढीपहिरो: ८१ घरका ३ सय ४२ जना विस्थापित

ताप्लेजुङमा पछिल्लो एक सातायताको बाढी र पहिरोले ८१ घरपरिवार विस्थापित भएका छन्।

आज कतिमा कारोबार हुँदैछ सुनचाँदी?

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमवार तोलामा १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

गंगालाल अस्पतालको पुरानो नियुक्तिमा मन्त्रालयको चासो

स्वास्थ्य मन्त्रालयले गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ल नियुक्त भएको विषयमा चासो लिएको छ।

शीतगृहले धरानका किसानलाई राहत

कोशी प्रदेश सरकारको आर्थिक सहयोगमा धरान उपमहानगरपालिका–१३ स्थित कृषिबजारमा निर्माण गरिएको शीतगृह (चिस्यान केन्द्र)ले किसानलाई राहत मिलेको छ।

सुनचाँदीको मूल्य स्थिर

स्थानीय बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। आइतबार उच्च मूल्यमा पुगेको सुन एकै दिन प्रतितोला ४ हजार रुपैयाँले घटेको थियो।

ह्वात्तै अकासिएकाे सुनकाे मूल्य स्वाट्टै ४ हजार रुपैयाँले घट्यो

स्थानीय बजारमा आइतबार एकैदिन सुनको मूल्य तोलामा ४ हजार रुपैयाँले घटेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्