२७ मंसिर २०८२ शनिबार
image/svg+xml

आगलागीबाट एक महिनामा आठको मृत्यु, जोखिम न्यूनीकरणमा खट्न प्राधिकरणको आग्रह

पछिल्लो एक महिनाको अवधिमा देशका विभिन्न भूभागमा आगलागीका घटनामा परी आठ जनाको ज्यान गएको छ भने ५५ जना घाइते भएका प्राधिकरणले जनाएको छ ।

महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले अबको महाधिवेशनबाट कम्तीमा पनि २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्ने बताएका छन् ।

नवनियुक्त चार मन्त्रीले लिए शपथ, कसले कुन मन्त्रालय पाए ?

नवनियुक्त मन्त्रीहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम छन्।

एनपीएल फाइनलः घाइते लुम्बिनीसँग उच्चफर्मको सुदूर भिड्दै

उच्च फर्ममा रहेको सुदूर र सुरुवाती खेलमा खासै प्रदर्शन गर्न नसकेपनि पछिल्ला खेलमा प्रभावशाली प्रदर्शन गर्दै आएको लुम्बिनीबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ।

ताप्लेजुङबाट कांग्रेसका तुम्याहाङको एकल नाम सिफारिस

नेपाली कांग्रेस ताप्लेजुङले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङको एकल नाम सिफारिस गरेको छ ।

नेकपा एमालेको सचिवालय बैठक च्यासलमा जारी

नेकपा एमालेको सचिवालय बैठक अहिले जारी छ । पार्टीको मुख्यालय च्यासलमा जारी बैठकमा भोलिदेखि सुरु हुने ११ औ महाधिवेशन र त्यसको तयारीका विषयमा छलफल हुनेछ ।

महाधिवेशन उद्घाटनसँगै के के गर्छ एमालेले ?

उद्घाटनस्थल अवलोकन, तथा पार्टी कार्यालयमा भेटघाट, भिडियो कैद, सामाजिक सञ्जालका सामग्री निर्माणजस्ता गतिविधिमा सक्रिय छन् ।

सुन्धाराबाट फरार कैदी ताप्लेजुङमा पक्राउ

जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार रहेका एक कैदीलाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ ।

माघ र फागुनमा हुने निर्वाचनमा उम्मेदवार नबन्ने बद्री पाण्डेको घोषणा

पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा विघटित प्रतिनिधि सभामा बाजुराबाट प्रत्यक्ष निर्वाचित सांसद पाण्डेले समानुपाति र प्रत्यक्ष दुवैतर्फ उम्मेदवार नबन्ने बताएका हुन्।

एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक

नेपालका पारा टेबलटेनिस खेलाडी स्वीकृत न्यौपानेले युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा भइरहेको एसियन युथ पारा गेम्समा रजत पदक प्राप्त गरेका छन् ।

मनमत-कलैया-मटिरवा सडक तत्काल सम्पन्न गर्न स्थानीयको माग

हुलाकी राजमार्गअन्तर्गत बाराको मनमत-कलैया-मटिरवा सडक खण्ड तत्काल सम्पन्न गर्न स्थानीय बासिन्दाबाट माग गरिएको छ।

बाराको दुधौरा पुल पुसभित्र सञ्चालनमा ल्याइने प्रतिबद्धता

पूर्व-पश्चिम राजमार्गको पथलैया-ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा पुल निर्माण आगामी पुसभित्र सम्पन्न गर्ने प्रतिबद्धता निर्माण व्यवसायी जनाएका छन्।

इजरायलमा चिनियाँ इलेक्ट्रिक र हाइब्रिड कारको लोकप्रियता बढ्दै

यस वर्षको पहिलो ११ महिनामा चीनले बनाएका गाडीहरूले इजरायलमा सबैभन्दा बढी बिक्री गरेको देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्