भण्डारीलाई उक्साउन ‘पुन कार्ड’ खेल्दै माओवादी
पूर्वराष्ट्रपति विद्या भण्डारी र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पार्टी राजनीतिमा सक्रिय हुने चर्चा चलिरहेको छ।
पूर्वराष्ट्रपति विद्या भण्डारी र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पार्टी राजनीतिमा सक्रिय हुने चर्चा चलिरहेको छ।
पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार आज पार्टीको सुदृढीकरण, आगामी निर्वाचनको तयारी, राजनीतिक तथा भूराजनीतिक चुनौतीलगायतका विषयबारे पनि निर्णय सार्वजनिक गरिनेछ।
जीवनमा मलाई अहिलेसम्म माता पिता बाहेक अरू कुनै वस्तुको अभाव वा अपूर्णता महसुस भएको छैन। तर ज्ञान अपूर्णताको सम्बन्धमा खेर गएका विगत दिन सम्झँदा मलाई अहिलेसम्म पनि थकथकी छ। सबै अतीत प्रीतिकर हुँदैनन् भन्नका निमित्त मात्र यहाँ यो प्रसंग उल्लेख गरिएको हो।
नेपाली बृहत् शब्दकोशले ‘प्राणीहरूको ज्यान लिने वा काटमार गर्ने काम, हत्या, वध, अरूलाई कुनै किसिमबाट पीडा दिने वा हानि पु¥याउने काम, अपकार’ भनेर ‘हिंसा’ को अर्थ लगाएको छ। अर्थात राजनीतिक उद्देश्यबाट भएका हिंसा हिंसा होइन भन्न मिल्दैन।
२०७९ मंसिरमा भएको राष्ट्रिय चुनावमा नेपाली कांग्रेस, माओवादी र समाजवादीले चुनावी संयुक्त गठबन्धन कायम गरे।
हिंसाको राजनीतिबाट देशले उन्मुक्ति पाउला र दिगो शान्ति होला ? मुलुकको भविष्य एवं प्रायः सबैमा चासो रहेका यी सवालमा धेरैको जवाफ रहने गरेको छ–सम्भव छैन।