७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

छलछाम राजनीति

जीवनमा मलाई अहिलेसम्म माता पिता बाहेक अरू कुनै वस्तुको अभाव वा अपूर्णता महसुस भएको छैन। तर ज्ञान अपूर्णताको सम्बन्धमा खेर गएका विगत दिन सम्झँदा मलाई अहिलेसम्म पनि थकथकी छ। सबै अतीत प्रीतिकर हुँदैनन् भन्नका निमित्त मात्र यहाँ यो प्रसंग उल्लेख गरिएको हो।

हिंसाको राजनीतिमा अस्वीकार्य दण्डहीनता

नेपाली बृहत् शब्दकोशले ‘प्राणीहरूको ज्यान लिने वा काटमार गर्ने काम, हत्या, वध, अरूलाई कुनै किसिमबाट पीडा दिने वा हानि पु¥याउने काम, अपकार’ भनेर ‘हिंसा’ को अर्थ लगाएको छ। अर्थात राजनीतिक उद्देश्यबाट भएका हिंसा हिंसा होइन भन्न मिल्दैन।

चमत्कारको चक्कर

२०७९ मंसिरमा भएको राष्ट्रिय चुनावमा नेपाली कांग्रेस, माओवादी र समाजवादीले चुनावी संयुक्त गठबन्धन कायम गरे।

संक्रमणकालीन न्यायको ‘शक्ति’

हिंसाको राजनीतिबाट देशले उन्मुक्ति पाउला र दिगो शान्ति होला ? मुलुकको भविष्य एवं प्रायः सबैमा चासो रहेका यी सवालमा धेरैको जवाफ रहने गरेको छ–सम्भव छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्