९ मंसिर २०८१ आइतबार
image/svg+xml

उप निर्वाचन: कांग्रेसले कोसी र गण्डकी सर्वसम्मत टुंग्यायो १० उम्मेदवार

नेपाली कांग्रेस उप निर्वाचन भइरहेका कोसी र गण्डकी प्रदेशका १० ठाउँमा सर्वसम्मत उम्मेदवार टुंग्याएको छ

एनपिएल स्टार स्पोर्टसमा प्रशारण हुने

नेपाल प्रिमियर लिग(एनपिएल)का खेलहरू भारतीय चर्चित स्पोर्टस च्यानल स्टार स्पोर्ट्सबाट प्रशारण हुने भएको छ ।

आर्थिक सुधार सरकारको प्राथमिकतामा पर्न सकेन: अध्यक्ष अग्रवाल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले मुलुकको आर्थिक सुधार वर्तमान सरकारको प्राथमिकतामा अहिलेसम्म पर्न नसकेको गुनासो गरेका छन्।

एनपिएल टिम कर्णाली याक्सले भन्यो: उपाधि जितेर कर्णाली परिक्रमा गर्न आउँछौँ

‘सिरिज जित्नेछौँ, फेरि कर्णालीमा आउनेछौँ, कर्णाली परिक्रमा गर्नेछौँ, शुक्रबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पत्रकारहरूसँग मुख्य प्रशिक्षक मल्लले भने, ‘हाम्रो लक्ष्य उपाधि हो, त्यहीँ अनुसार तयारी गरिरहेका छौँ ।’

समर्थक र प्रशंसकसँग कर्णाली याक्स (तस्बिरसहित)

नेपाल प्रिमियर लिग (एनपीएल) को ८ टीममध्येको एक कर्णाली याक्स आफ्ना खेलाडीसहित सुर्खेत पुगेको हो।

पहिलो त्रैमासिकमा नेपाल टेलिकमको कुल आय झन्डै ६ प्रतिशतले घट्यो

नेपाल टेलिकमको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको कुल आयमा झन्डै ६ प्रतिशतले कमी आएको छ।

हवाई, सैन्यसहित विभिन्न पदमा नेपाली सेनाद्वारा दरखास्त आह्वान (सूचनासहित)

नेपाली सेनाले आज सूचना जारी गर्दै प्राविधिक, हवाई, सैन्य तथा विभिन्न ट्रेड फलोअर्स र विविध सेवातर्फ दरखास्त आह्वान गरेको हो।

६० हजार ट्र्याकसुट किन्दा ४ करोड घोटाला

सिपाहीले लगाइराखेको एउटा ट्र्याकसुटको नमुना परीक्षण गरे यो प्रस्ट हुन्छ,’ प्रहरी प्रधान कार्यालयका ती कर्मचारीले भने।

बोरामा ३७ किलो चरेस बोकेर बजारमै यात्रा, प्रहरी देख्दा सडकमा फ्याँकेर फरार

पछाडि बसेको व्यक्तिले प्लास्टिक बोरा बोकेको थियो । प्रहरी चेकजाँचमा रहेको देखेपछि दुवैले बोरा फ्याँकेर मोटरसाइकलमै भागेको कैलाली प्रहरीले जनाएको छ ।

धितोपत्र दलालको सङ्ख्या ९० पुग्यो

धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि अनुमति पाउने दलाल कम्पनी (ब्रोकर) को सङ्ख्या ९० पुगेको छ।

विश्व शारीरिक सुगठनका पदक विजेताको स्वागत

नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघले १५ औँ वर्ल्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियन्सिपका पदक विजेता खेलाडीसहितको टोलीलाई बुधबार स्वागत गरेको छ।

उमा कुङफु संघको अध्यक्षमा संजितकुमार राई

नेपाल उमा कुङफु संघको पाँचौं साधारण सभाले संजितकुमार राईको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति संजितकुमार निर्विरोध चयन गरेको छ।

मैत्रीपूर्ण फुटबलमा नेपाल ताजिकिस्तानसंग ४ -० ले पराजित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाल ताजिकिस्तानसंग ४ - ० गोलले पराजित भएको छ।

उद्धार गर्न गएको सेनाको हेलिकप्टर खराब मौसमका कारण फर्कियो

गणेश हिमाल बेस क्याम्प नजिकै हाई अल्टिच्युटका कारण बिरामी परेर फसेकाहरूलाई उद्धार गर्न गएको नेपाली सेनाको हेलिकप्टर फर्किएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्