लमजुङमा आश्रमको दान पेटिका फुटाएर रकम चोर्ने युवक पक्राउ
लमजुङ प्रहरीले राईनास नगरपालिकास्थित एक आश्रमको दान पेटिका फुटाएर रकम चोरी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।
लमजुङ प्रहरीले राईनास नगरपालिकास्थित एक आश्रमको दान पेटिका फुटाएर रकम चोरी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।
राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले गृहमन्त्री रमेश लेखकले आफ्नो राजनीति जोगाउन नचाहेको बताएका छन्।
ज्यान मार्ने उद्योग मुद्दामा दोषी ठहर भएका गण्डकी प्रदेश सभाका सांसद राजीव गुरुङ (दीपक मनाङे) पदमुक्त भएका छन्।
लामो समयदेखि शिक्षा तथा राजनीतिमा सक्रिय नेता तथा नेकपा (एमाले) राष्ट्रिय सल्लाहकार परिषद्का केन्द्रीय सदस्य भरत प्रसाद साह बुधबार औपचारिक रूपमा नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्।
सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको पूर्वाधार विकास समितिले ललितपुरस्थित ग्वार्को ओभरपासको निरीक्षण गरेको छ।
सुदूरपश्चिम क्षेत्रका मौलिक कथा, त्यहाँको परिवेश, संस्कृतिलगायतका विषय नेपाली सिने क्षेत्रमा हालसम्म समेट्न नसकिएका विषय हुन्। यसर्थ समग्र सुदूरपश्चिम क्षेत्र नेपाली सिने उद्योगका लागि भर्जिन भूमि हो भन्दा अनर्थ लाग्दैन।
डडेल्धुरामा उद्योग वाणिज्य सङ्घ लगायत विभिन्न सङ्घसंस्था र स्थानीयले पालीको कुटपिट गरेर हत्या गरिएको भन्दै विरोध प्रदर्शन गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोगका अध्यक्ष रामबहादुर थापामगरले सो प्रतिवेदन प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका हुन्।
नेकपा (एमाले) का उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टीको महाधिवेशनअघि नेतृत्वको विषयमा अनावश्यक अनुमान र बहस नगर्न पार्टीका नेता-कार्यकर्तालाई निर्देशन दिएका छन्।
बिहीबार उच्चका न्यायाधीश द्वय ऋषि राज भण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले पाण्डेको पक्षमा आदेश गर्दै पाण्डेको निलम्बन कार्यान्वयन नगर्न आदेश गरेको हो।
सो कुलो ३० लाख ७६ हजार लागत मूल्यमा निर्माण भएपछि भोर्लेका १८ घरधुरी कृषकको १ सय २३ रोपनी जमिनमा सिँचाई सुविधा पुगेको वडाध्यक्ष राईले बताए ।
‘आज उसको जन्मदिन हो, आज मेरो छोरी त मसँग छैन। आज उसले न्याय पाइदिएको भए त्यही न्याय कम्तीमा उसको जन्मदिनको उपहार जस्तो मानेर चित्त बुझाउँथ्यौँ,’ बुबा सुनिलले भने।
आज पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महराको जन्मदिन। उनलाई पार्टीका नेताहरू तथा निकटस्थहरूले जन्मदिनको शुभकामना दिइरहेका छन्।
कर्णाली प्रदेशस्थित डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका १ छलघाटको भेरी करिडोर र सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नं ५ गोकुलेश्वर खलङ्गा राजमार्ग अवरुद्ध भएको छ ।