२ कार्तिक २०८३ सोमबार
image/svg+xml
राजनीति

कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा तेब्बर बढी मतसहित अगाडि

नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनमा सहमहामन्त्री (महिला) पदमा प्रतिमा गौतमले अग्रता लिएकी छन्।

जारी मतगणनाको पछिल्लो परिणामअनुसार गौतमले तीन हजार ४१४ मत प्राप्त गरेकी छन्। उनले कुल मतको ७३ प्रतिशत पाएकी हुन्।

त्यस्तै, नानु मैया बास्तोलाले एक हजार ३० मत प्राप्त गरेकी छन्। उनले २२ प्रतिशत मत पाएकी छन्। 

प्रकाशित: २७ आश्विन २०८३ ०७:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App