५ आश्विन २०८१ शनिबार
image/svg+xml

राष्ट्रपति पौडेलसहित विशिष्टदेखि सर्वसाधारणले गरे इन्द्रजात्राको अवलोकन (तस्बिरसहित)

सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री ओलीसहितले जुद्ध सालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक गई जात्रा अवलोकन गरेका हुन् ।

लोकतन्त्रप्रति जनविश्वास बढाउनुपर्नेमा राष्ट्रपतिको जोड

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मानवअधिकार, विधिको शासन र सामाजिक रूपान्तरणका लागि देशका सामुदायिक रेडियोले निर्वाह गरेको भूमिकाको सराहना गर्दै लोकतन्त्रप्रति जनविश्वास बढाउनुपर्नेमा जोड दिएका छन्।

मौलिक पर्वले प्राचीन सभ्यता र संस्कृतिको जगेर्ना गर्छ: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले मौलिक पर्वले प्राचीन सभ्यता र संस्कृतिको जगेर्ना गर्दै आएको बताएका छन्।

वरिष्ठ महिला चिकित्सकहरू सम्मानित

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले ती महिला चिकित्सकहरूलाई सम्मान गरेका हुन् ।

पलेशालाई सम्मान गर्दै राष्ट्रपतिले भने: देशको शिर उच्च भएको छ

राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारालम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गरेका छन्।

संविधान र कानुनले महिलाहरूलाई प्रदान गरेका हकअधिकारको वास्तविक कार्यान्वयन जरुरी छ: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानुनले महिलाहरूलाई प्रदान गरेका हक अधिकारको वास्तविक कार्यान्वयन जरुरी भएको बताएका छन् ।

भक्तपुर दरवार स्क्वायरको अवलोकनमा राष्ट्रपति (तस्बिरसहित)

राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुर दरवारस्क्वायरको अवलोकन गरेका छन्।

राष्ट्रपतिले प्रमाणीकरण गरे संक्रमणकालीन न्यायसम्बन्धी विधेयक

राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ प्रमाणीकरण गरेका छन्।

अस्ट्रेलियाकी राजदूत जेन भोल्कद्वारा राष्ट्रपतिसँग विदाई भेट

आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लागेकी नेपालका लागि अस्ट्रेलियाकी राजदूत फेलिसिटी जेन भोल्कले राष्ट्रपति रामचन्द्र पौडेलसँग विदाई भेट गरेकी छन् ।

नयाँ युवा नीति आवश्यक छः राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्नेगरी नयाँ युवा नीति आवश्यकता भएको बताएका छन्।

सुशासन प्रत्याभूत भएमात्र दीगो विकास र समृद्धिको आकांक्षा पूरा हुन्छ : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संवैधानिक दायित्वलाई सबैले आत्मासात गर्नुपर्ने बताएका छन्।

नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ

शीतल निवासमा बिहीबार एक कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलले तीन जना प्रदेश प्रमुखलाई शपथ गराएका हुन्।

पुष्पलाल नेपाली राजनीतिका मुर्धन्य, प्रतिभाशाली, इमान्दार र स्वप्नशील नेता : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कम्युनिष्टहरूलाई लोकतान्त्रिक प्रक्रियामा रुपान्तरण गर्न पुष्पलालको ठूलो योगदान रहेको बताएका छन्।

बागमती, लुम्बिनी र कर्णालीमा नयाँ प्रदेश प्रमुख नियुक्त

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेका छन्।

आर्जन गरेको अनुभव, ज्ञान र सीप जनताको सर्वोत्तम हितमा केन्द्रित गरौँ: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले परिकल्पना गरेको राजनीतिक स्थायित्व, विकास र सुशासनका माध्यमबाट देशलाई समृद्धिको बाटोमा लैजान सकेमात्र अग्रजहरूले परिकल्पना गरेको लक्ष्यमा पुग्न सकिने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्