२८ असार २०८३ आइतबार
image/svg+xml

लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनउबीच शैक्षिक सहकार्य गर्ने सम्झौता

नेपालगन्जस्थित लुम्बिनी प्राविधिक विश्वविद्यालय र भारतको उत्तर प्रदेशमा रहेको लखनउ विश्वविद्यालयबीच शैक्षिक सहकार्य गर्ने सम्झौता भएको छ।

नाट्यसम्राटकाे गजलमा सन्तोषको सङ्गीत र स्वर

नाट्यसम्राट बालकृष्ण समकाे गजल विश्व कीर्तिमानी सङ्गीतकार एवं गायक सन्तोष श्रेष्ठको सङ्गीत र स्वरमा सार्वजनिक गरिएको छ।

सार्वजनिक प्रतिबद्धता पूरा गर्न सरकार असफल : भीष्मराज आङ्देम्बे

होल्डिङ सेन्टर डुबानमा परेपछि सुकुमवासीहरू थप समस्यामा परेको उल्लेख गर्दै नेता आङ्देम्बेले सरकारले जोखिम न्यूनीकरण गर्नुको सट्टा नागरिकलाई अर्को संकटमा पुर्‍याएको दाबी गरेका छन्।

आत्मदाहका घटनामा गहिरो अध्ययन गर्न आवश्यक छ : जेनजी अभियान्ता ढुङ्गाना

उनले यस्ता घटनालाई केवल व्यक्तिगत मानसिक अवस्थासँग मात्र जोडेर हेर्न नहुने भन्दै यसको राजनीतिक, आर्थिक, सामाजिक र मनोवैज्ञानिक पाटोको गहिरो अध्ययन गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

आधुनिक कतारका निर्माता पूर्व अमिर शेख हमदको ७४ वर्षको उमेरमा निधन

उनले देशको विशाल प्राकृतिक ग्यास सम्पत्तिलाई सदुपयोग गर्दै कतारको विकास र शिक्षाको जग बसालेका थिए। उनको शासनकालमा कतारको कुल गार्हस्थ्य उत्पादन २४ गुणाभन्दा बढीले वृद्धि भएको थियो।

अमेरिका–इरान तनाव चर्कियो, दुवै पक्षबाट आक्रमण जारी

अमेरिकी सेन्ट्रल कमाण्डले आइतबार इरानविरुद्धको सैन्य अभियानको तेस्रो चरण सम्पन्न भएको जनाएको छ।

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत रु। एक अर्ब ७६ करोडको बजेट पारित गरेको छ।

ट्रम्पका घनिष्ठ सहयोगी सिनेटर ग्राहमको निधन

उनी सन् २००२ मा पहिलोपटक अमेरिकी सिनेटमा निर्वाचित भएका थिए। उनी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकै घनिष्ठ सहयोगीका रूपमा चिनिन्थे।

बत्तीमुनिको अँध्यारो

आसन्न तिम्रोछेउ, मेरा रोदनका हिक्काहरू पोखिए तैपनि छोएन मेरा दुःखले पग्लिएनौ तिमी, चिसिएर अझै जमिरह्यौ, म र मेरो पीडा सायद तिम्रो लागि सधैं नै बत्तीमुनिको अँध्यारो।

खजुरामा हुलाकी सडकको वैकल्पिक मार्ग निर्माण

खजुरा गाउँपालिकाले नेपालगञ्ज–गुलरिया हुलाकी सडकको वैकल्पिक मार्गका रूपमा धवलागिरि गाउँ हुँदै बीगाउँ जोड्ने सडक निर्माण गरेको छ।

हनिमुन मनाउन छोराहरूसँगै अस्ट्रेलिया उडे आमिर र गौरी

अस्ट्रेलिया भ्रमणकै क्रममा आमिर खानले नयाँ फिल्म 'सिल्क्यारा ४१' को घोषणा गरेका छन्।

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत रु एक अर्ब ७६ करोडको बजेट पारित गरेको छ।

विश्वकपको फाइनलपछि दुबो बेचेर आम्दानी गर्ने फिफाको तयारी

फिफाले २०२६ विश्वकपको फाइनल खेल सकिएपछि पनि त्यसबाट आम्दानी गर्ने योजना बनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्