१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml

भदौ २३ र २४ को घटनामा संलग्नलाई मतदानमार्फत दण्डित गर्न प्रचण्डको आग्रह

जेनजी आन्दोलनपछिको अनिश्चिततालाई चिर्दै देश निर्वाचनको संघारमा आइपुगेको भन्दै वर्तमान समयमा मुलुक दुईवटा अतिवादी खतरासँग लडिरहेको उनको टिप्पणी छ।

आगामी चुनाव जनमत संग्रह पनि हो: ओली

यो निर्वाचनले राष्ट्रवादी र राष्ट्रविरोधी कित्ताको निर्क्यौल गर्ने भएकाले यसलाई जनमत संग्रहको रुपमा लिनु पर्ने उनले बताए ।

कैलाली-१ः समुदाय भन्दामाथि ‘किस्मत’ बदल्दै टिकापुर

कैलाली–१ मा पर्ने टिकापुरमा चुनावी चहलपहल बढेको छ। हाटबजार, चियापसल, खेतखलियान सबैतिर चुनावी चर्चा सुनिन्छ। ती चर्चामा एउटा फरक तर सभ्य समाजको झल्को भेटिएको छ। त्यो हो- अब जात मात्रै होइन, काम गर्ने मान्छे चाहिन्छ।

भोट हाल्न गाउँ जाने बढे, काठमाडौंबाट दुई दिनमा ८० हजार बाहिरिए

प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकाबाट आ–आफ्नो जिल्लातर्फ जाने मतदाताको भीड बढेको छ।

गृहमन्त्रीले भने: यो निर्वाचनमा धाँधली दोहोरिन दिँदैनौँ, पितृका नाममा कसैले भोट हाल्न पाउँदैन

विगतका निर्वाचनमा देखिएका धाँधली, अरूको नाममा मतदान, मृतकका नाममा मत हाल्ने तथा बुथ क्याप्चरजस्ता गतिविधि यसपटक दोहोरिन नदिइने उनको भनाइ थियो।

सस्तो लोकप्रियताका लागि गरिने गालीगलौजले देश बन्दैन: गगन

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले देश चरम संकटमा रहेको बेला सस्तो लोकप्रियताका लागि गरिने गालीगलौजले मात्र देश नबन्ने बताएका छन्।

खाडीका देश र इजरायलका लागि श्रम स्वीकृति दिन बन्द

खाडीका देशसहित नेपालबाट रोजगारीका लागि इजरायल जाने नागरिकका लागि श्रम स्वीकृति दिन बन्द गरिएको वैदेशिक रोजगार विभागका प्रवक्ता चन्द्रबहादुर शिवाकोटीले जानकारी दिए ।

रुपन्देही–२ मा कांग्रेसलाई राप्रपाको समर्थन

राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा) ले रुपन्देही क्षेत्र नं.२ मा नेपाली कांग्रेसलाई समर्थन गरेको छ।

जापानमा नेपालीलाई जोड्न ‘एएनओ’ गठन

विश्वभर छरिएर रहेका नेपाली भाषी र नेपाली मूलका नागरिकलाई एउटै सूत्रमा बाँध्ने उद्देश्यका साथ जापानमा ‘एसोसिएसन अफ नेपाली ओरिजिन’ (एएनओ) को राष्ट्रिय कमिटी गठन भएको छ।

निर्वाचन सुरक्षा व्यवस्थामा प्रतिबद्ध छौँ : नेपाली सेना

नेपाली सेनाले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सुरक्षित, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन एकीकृत सुरक्षा योजनाअनुसार परिचालन हुने जनाएको

निर्वाचनको आवश्यक सामाग्री देशैभरी पुगिसक्यो

सबै निर्वाचन क्षेत्रमा जनशक्ति, मतदान कागजात अन्य आवश्यक सामाग्री पुगे/नपुगेको हेर्नको लागि छुट्टै समितिले यकिन गरेपछि मात्र जानकारी दिएको उनको भनाइ छ।

उज्यालो नेपालका उम्मेदवारको समर्थन एमालेका ढकाललाई

मोरङ क्षेत्र नं ६ का उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेदवारी दिएका वसन्त बुढाथोकीले नेकपा एमालेका उम्मेदवार विनोद ढकाललाई समर्थन गर्ने घोषणा गरेका छन्।

कीर्तिपुरबाट गगनले भने- ५ वर्षभित्र आईटी क्षेत्रमा १ लाख रोजगारी सिर्जना गर्छौं

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले देश निर्माणका लागि घृणा र उत्तेजनाको राजनीति नभई सपना देखेर त्यसलाई पूरा गर्ने संकल्प आवश्यक रहेको बताएका छन्।

हरेक पात्रमा ‘पर्फेक्ट’ अभिनेता विपिन कार्की

प्रशंसकको प्रतिक्रिया एउटा मात्र आई रहेको छ–‘हरेक पात्रमा 'पर्फेक्ट' विपिन कार्की’।

खाडी र मध्यपूर्वमा १७ लाखभन्दा बढी नेपाली

परराष्ट्र मन्त्रालयले खाडी तथा मध्यपूर्वका विभिन्न मुलुकमा गरी १७ लाख २९ हजार २८८ नेपाली नागरिक रहेको जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्