२४ असार २०८१ सोमबार
image/svg+xml

सरकारले ल्याएको बजेट साझा न्युनतम संकल्पसँग तालमेल भएर आएनः सांसद गैरे

नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरे बजेटमा साझा न्युनतम संकल्पसँग मेल नखाएको बताएका छन्।

ओलीले दिए मोदीलाई बधाई, प्रधानमन्त्रीमा निरन्तरताको कामना

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई सन्देश दिएका छन्।

बजेट सन्तुलित, कार्यान्वयन चुनौतिपूर्णः एमाले सचिव बिष्ट

नेकपा एमालेका सचिव गोकर्ण बिष्टले सरकारले ल्याएको बजेट सन्तुलित भएपनि कार्यान्वयन चुनौतिपूर्ण रहेको बताएका छन्।

योगेशले बालेनलाई भनेः आफू काठमाडौं महानगरपालिकाको प्रमुख हुँ भन्ने नभुल्नुस्

नेकपा एमालेका सचिव योगेश भट्टराईले काठमाडौंका मेयर बालेन्द्र साहले संयमता गुमाउँदै गएको बताएका छन्।

अर्थमन्त्री पुनले चुनौती सिर्जना र समाधान गर्ने अठोटका साथ बजेट ल्याउनुभयोः पूर्वअर्थमन्त्री पौडेल

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्री वर्षमान पुनले चुनौती सिर्जना गर्ने र समाधान गर्ने अठोटका साथ बजेट ल्याएको बताएका छन्।

एमाले महिला भेला: आज १२ समूहमा छलफल हुँदै

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आयोजना गरेको ‘राष्ट्रिय महिला भेला’ आज पनि जारी छ। आज १२ वटा समूहले सात वटा विषयमा सामूहिक छलफल गर्नेछन्।

भक्तपुरमा महेश बस्नेतको साख गिरेकै हो ?

भक्तपुरमा हालै सम्पन्न एमाले अधिवेशनमा युवा नेता महेश बस्नेत पक्षीय जिल्ला कार्यसमितिको प्यानल नै पराजित भएपछि एमालेको राजनीतिक वृत्तमा ठुलै तरंग देखिएको छ।

संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक सुरु

सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक सुरु भएको छ।

विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री, संसद चल्न नदिने कांग्रेसको चेतावनी

जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले सरकारलाई दिएको समर्थन गत वैशाख ३१ गते फिर्ता लिएकाले उनले संसद्बाट विश्वासको मत लिनुपर्ने अवस्था आएको हो। २७५ सदस्यीय प्रतिनिधि सभामा विश्वासको मतका लागि १३८ मत आवश्यक पर्छ।

जसपा फुटले मधेसमा हलचल, एमालेले साथ नछोड्ने भएपछि सरकार सुरक्षित

पार्टी विभाजनपछि जसपा नेपाल नेतृत्वको मधेस सरकार धरापमा परेको चर्चाले राजनीति तरंगीत बनेको छ।

सुहाङको शपथ ग्रहण आज

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेम्वाङलाई अहिले बिहान ११ बजे सभामुख देवराज घिमिरेले शपथ ग्रहण गराउने छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्