रवि-बालेन्द्रबिच ७ बुँदे सहमति : जेनजी युवाका लागि के छ ?
सबैभन्दा ठुलो खुलासा चौथो बुँदामा छ ‘राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने’ उल्लेख गरिएको छ।

