खेलकुद मन्त्री आलेद्वारा केन्द्रीय डोजोको निरीक्षण
बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री रमा आले मगरले नेपाल क्योकुसिन कराते डो संघ (वज्र) को केन्द्रीय डोजोको मंगलबार निरीक्षण गरेकी छन्।
बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री रमा आले मगरले नेपाल क्योकुसिन कराते डो संघ (वज्र) को केन्द्रीय डोजोको मंगलबार निरीक्षण गरेकी छन्।
मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ।
ललितपुर महानगरपालिका–२ सानेपा वाग्मती करिडोरमा हरेक वर्ष वर्षात्को समयमा पानी जम्ने समस्याले यात्रुले सास्ती खेप्नुपरेको छ ।
सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको आयोजनामा तथा ग्रेट हिमालय क्रिकेट एकेडेमीको समन्वयमा सिन्धुपाल्चोकमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका खेल शिक्षक (कोच) हरुको दुई दिने विद्यालय क्रिकेट प्रशिक्षक प्रशिक्षण तथा अनुशिक्षण कार्यक्रम २०८१ सम्पन्न भएको छ ।
नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सहमतिको सरकार गठनका लागि मार्ग प्रशस्त गरिदिन आग्रह गरेको छ ।
नेकपा एमालेले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न अनुरोध गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा सञ्चालन गरिएको गोताखोर तालिम सम्पन्न भएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज देशको कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ।
आज देशको बागमती, गण्डकी, लुम्बिनी र सूदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्मै देशका अधिकांश भू–भागमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको बताएको छ।
बागमती नदीबाट काठमाडौँ उपत्यकामा खानेपानी वितरण गरिने सुन्दरीजल क्षेत्र हिउँदमा खानेपानी अभाव र वर्षाका बेला धमिलो पानी पिउनुपर्ने बाध्यताबाट गुज्रन परेको छ।
मौसम पूर्वानुमान महाशाखाले नेपालको दक्षिण भू–भाग र सीमाना आसपास न्यून चापिय रेखा रहने र मनसुन थप सक्रिय हुने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
सहाना प्रधान स्मृति यु–१९ राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि बागमती र गण्डकी प्रदेशले जितेका छन्।
कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा अनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।