बिहानैदेखि कोशी, लुम्बिनी र कर्णालीमा पर्दैछ पानी, यी प्रदेशमा भारी वर्षाको सम्भावना
कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा अनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा अनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
शनिबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
बागमती प्रदेश सरकारले करिब डेढ महिनादेखि बन्द हेभी तथा मझौला गाडी मिनिबस, मिनि ट्रक, लहरी, बस, ट्रकको प्रयोगात्मक परीक्षा (ट्रायल) खुला गरेको छ।
नयाँ लेट ग्रेडिङ प्रणाली अन्तर्गत निकालिएको नतिजामा कुल चारलाख ६४ हजार ७८५ परिक्षार्थीमध्ये दुईलाख ४२ हजार ९२ जनामात्रै उत्तीर्ण भएका छन् भने दुई लाख २२ हजार ६९३ जना अनुतीर्ण (ननग्रेडिङ) भएका छन्।
यस्तै आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ।
बागमती प्रदेश सभाको बैठक आज पनि बस्दै छ। उक्त बैठक बिहान ११ः३० बस्ने तय भएको छ।
बागमती प्रदेश सरकारको ‘कोसेली घर’ कार्यक्रमअन्तर्गत मकवानपुरलगायतका विभिन्न जिल्लामा सात वटा कोसेली घर निर्माण गरी समुदायलाई हस्तान्तरण गरिएको छ।
हाल मनसुनी प्रणालीको प्रभाव कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका विभिन्न भू–भागमा मौसम बदली भई हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको बताएको छ।
यस वर्षको मनसुन प्रणाली बिहीवारदेखि देशका अन्य भू–भागमा पनि भित्रिएको छ।
बागमती प्रदेश सभा बैठकमा आजदेखि आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु हुँदैछ।
सर्लाहीको बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ।
मौसम पूर्वानुमान महाशाखाले आज कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै सावधानी अपनाउन आग्रह गरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।
नेपालमा मनसुन भित्रिएको एक साता बितिसक्दा पनि यो प्रणाली सुस्त गतिमा अगाडि बढिरहेकाले देशभर फैलिन भने अझै एक साताभन्दा बढी समय लाग्ने महाशाखाले जनाएको छ।