२० वैशाख २०८३ आइतबार
image/svg+xml

भू–अभिलेख प्रणालीमार्फत वास्तविक सुकुम्बासीको पहिचान गरिँदै

दाबी गरिएका सुकुम्बासीका नाममा सरकारी अभिलेखमा देशका कुनै पनि स्थानमा जग्गा भए/नभएको पत्ता लगाउन उक्त प्रणालीबाट परीक्षण सुरु गरिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता गणेशप्रसाद भट्टले जानकारी दिए।

छिटो काम गर्नका लागि अध्यादेश ल्याइएको हो : मन्त्री गौतम

कानुनमन्त्री सोबिता गौतमले सरकारले छद्म उद्देश्य पूर्तिका लागि नभई छिटो काम गर्नका लागि अध्यादेश ल्याएको बताएकी छन्।

लेबनानको दक्षिणी क्षेत्रमा आक्रमण हुँदा ७ जनाको मृत्यु

दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमण र सैन्य कारबाहीमा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने अन्य केही व्यक्ति घाइते भएका छन्।

आइपीएलः हैदराबाद र कोलकाता तथा पञ्जाब र गुजरात भिड्दै

आइतबारको पहिलो खेलमा सनराइजर्स हैदराबाद र कोलकाता नाइट राइडर्स प्रतिस्पर्धा गर्दैछन्।

अब योग्यतामा आधारित, निष्पक्ष र पारदर्शी प्रक्रियामार्फत विज्ञहरूको प्रवेश हुन्छ : दर्शना

रास्वपा सांसद रञ्जु दर्शनाले 'भागबन्डा संस्कार'मा आधारित हजारौँ राजनीतिक नियुक्तिहरू एकैपटकमा हटाइएको बताएकी छन्।

आइतबार तरकारी तथा फलफूलको मूल्य कति छ ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।

पहिरोले मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रूपमा अवरुद्ध

केही दिनयतादेखिको वर्षासँगै आएको पहिरोका कारण देशभरीमा विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्।

विमानस्थलबाट स्रोत नखुलेको २७ लाखसहित दुईजना पक्राउ

विराटनगर विमानस्थलबाट काठमाडौं जान लागेका दुई जना यात्रु स्रोत नखुलेको ठूलो परिमाणको नेपाली रुपैयाँसहित पक्राउ परेका छन्।

जबरजस्ती बस्ती हटाउँदा बालबालिका तथा परिवारमा डर, त्रास बढ्यो : सिजप

भूमिहीन तथा सुकुम्बासी बस्ती हटाउने क्रममा बालअधिकारमाथि गम्भीर असर परेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।

ऊर्जा, पूर्वाधार, वित्तीय र नियमनकारी निकायका पदाधिकारी पदमुक्त, को-को परे ?

राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेका छन्।

अमेरिका–इरान युद्ध : विश्वव्यापी खाद्य संकटको चेतावनी

संयुक्त राष्ट्र संघ (यूएन) को खाद्य संगठन (एफएओ)का प्रमुख अर्थशास्त्री म्याक्सिमो टोरेरोले विश्व ठूलो खाद्य संकटतर्फ बढिरहेको चेतावनी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्