धरहरामा दैनिक बढ्दो अवलोकनकर्ता
विशेषगरी साँझपख बत्तीले झिलिमिली बनेको धरहरा अवलोकन गर्न र तस्बिर खिच्न आउनेहरूको भीड देखिन्छ ।
विशेषगरी साँझपख बत्तीले झिलिमिली बनेको धरहरा अवलोकन गर्न र तस्बिर खिच्न आउनेहरूको भीड देखिन्छ ।
फिफा विश्वकप २०२६ अन्तर्गत शनिबारको खेलमा न्युजिल्यान्डविरुद्ध बेल्जियमले शानदार जित निकालेको छ।
दैनिक ७५ देखि ८० लिटर दूध उत्पादन गरी बजारमा बिक्री गर्दै आएका जिसीले गाईपालन सुरु गरेपछि आठ वर्ष साउदी अरब गएर काम गरे पनि आफ्नै गाउँमा बढी आम्दानी हुने देखेपछि फर्केर व्यवसाय विस्तार गरेको बताए।
अर्घाखाँची जिल्ला दुर्लभ तथा सङ्कटापन्न गिद्धहरूको सुरक्षित बासस्थानका रूपमा स्थापित हुँदै गएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले तीन महिना पूरा गरेको छ।
फिफा विश्वकप २०२६ अन्तर्गत शनिबारको खेलमा न्युजिल्यान्डविरुद्ध बेल्जियमले अग्रता कायमै गरेको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तुलसी सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ।
फिफा विश्वकप २०२६ अन्तर्गत शनिबारको खेलमा न्युजिल्यान्डविरुद्ध बेल्जियमले अग्रता कायमै गरेको छ।
केप भर्डेले साउदी अरेबियासँग बराबरी खेलेर फिफा विश्वकप २०२६ को नकआउट चरणमा आफ्नो स्थान पक्का गरेको छ।
तनहुँका प्रकाश थापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी हुन उत्साहित हुँदै चितवन आएका थिए।
असारको मध्य समय सकिन लाग्दा बागमती प्रदेशमा तीन प्रतिशत रोपाइँ सकिएको छ।
फिफा विश्वकप २०२६ अन्तर्गत शनिबार भइरहेको खेलमा न्युजिल्यान्डविरुद्ध बेल्जियमले अग्रता लिएको छ।
फिफा विश्वकप २०२६ अन्तर्गत शनिबारको खेलमा इरान र इजिप्ट बराबरीमा खेलिरहेका छन्।
नेपालमा लगानी, व्यापार र पर्यटन विस्तारका अवसर तथा नेपाल–चीन आर्थिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा चीनको सिचाङ स्वायत्त क्षेत्रको राजधानी ल्हासामा छलफल भएको छ।