२० आश्विन २०८१ आइतबार
image/svg+xml

जसपा नेपालको महाधिवेशन आजदेखि

जनता समाजवादी पार्टी (जसपा) नेपालको राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ। जनकपुरधामको तिरहुतिया गाँछीमा सुरु हुन लागेको महाधिवेशन जेष्ठ ३० गतेसम्म चल्ने छ।

जसपाले पार्टी छाडेका ७ सांसदविरुद्ध दिएको रिटमाथि आज सुनुवाई

७ जना सांसदलाई संसदीय गतिविधिमा रोक लगाउन जनता समाजवादी पार्टी, नेपालले दिएको रिटमाथि आज सुनुवाइ हुने भएको छ।

उपेन्द्र यादवले दिएको रिटमा आज पेशी

जनता समाजवादी पार्टी, नेपालले आफ्नो दल छाडेका ७ जना सांसदलाई संसदीय गतिविधिमा रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज पेशी तोकिएको छ।

प्रदेश सांसद लिम्बुले रोजिन् अशोक राईको पार्टी

कोशी प्रदेश सांसद निर्मला लिम्बुले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी रोजेकी छिन्। आज प्रदेश निर्वाचन कार्यालयमा गएर लिम्बुले अशोक राई नेतृत्वको जसपामा रहन सनाखत गरेकी हुन्।

जसपाका मन्त्रीले लिए शपथ

सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा जसपाबाट सरकारमा सहभागी भएका एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका हुन्।

जसपाबाट प्रदीप यादवसहित तीन जना मन्त्री बन्ने

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारमा थप दुई मन्त्री र एक राज्यमन्त्रीको नाम पठाएको छ।

जसपा फुटले मधेसमा हलचल, एमालेले साथ नछोड्ने भएपछि सरकार सुरक्षित

पार्टी विभाजनपछि जसपा नेपाल नेतृत्वको मधेस सरकार धरापमा परेको चर्चाले राजनीति तरंगीत बनेको छ।

पार्टी विभाजन असंवैधानिक छ, हामी अदालत जान्छौंः उपेन्द्र यादव

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनविरुद्ध अदालत जाने बताएका छन्।

गठबन्धन बचाउन दाहाल-ओलीले फुटाएको हो जसपा नेपाल ?

जनता समाजवादी पार्टी (जसपा) नेपाल फेरि विभाजित भएको छ। प्रतिनिधि सभामा १२ सांसद रहेको जसपा नेपाल आइतबार पुनः दुई चिरामा विभाजन भएको हो।

जनता समाजवादी पार्टीले अहिलेकै सरकारलाई समर्थन गर्ने

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले पुष्पकमल दाहाल नेतृत्वको अहिलेकै सरकारलाई समर्थन गर्ने भएको छ।

जसपा विवाद : पार्टी विभाजनका लागि दिएको निवेदन असंवैधानिक

जनता समाजवादी पार्टी (जसपा) नेपालले अकोश राई नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा दिएको निवेदन असंवैधानिक रहेको दाबी गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्