किन सामाजिक सञ्जाल छोड्न चाहन्छिन् आलिया ?
मातृत्वले उनको शरीर र सोचमा ठुलो परिवर्तन ल्याएको उनले वर्णन गरिन्। छोरी राहा जन्मिएपछि जीवनशैली पूरै फेरिएको छ। आलिया र रणवीर कपूरले अप्रिल २०२२ मा विवाह गरेका थिए। राहाको जन्म नोभेम्बर २०२२ मा भएको थियो।
मातृत्वले उनको शरीर र सोचमा ठुलो परिवर्तन ल्याएको उनले वर्णन गरिन्। छोरी राहा जन्मिएपछि जीवनशैली पूरै फेरिएको छ। आलिया र रणवीर कपूरले अप्रिल २०२२ मा विवाह गरेका थिए। राहाको जन्म नोभेम्बर २०२२ मा भएको थियो।
‘सबै पार्टी एकै ठाउँमा नआउँदासम्म हाम्रो पार्टी एकता जारी रहन्छ,’ प्रचण्डले भने, ‘विचार मिल्ने जति सबै पार्टीसँग हामी एकता गर्छौँ। राष्ट्रलाई एक बनाएर छोड्छु।’
नेकपा (एमाले)का सचिव महेश बस्नेतले भक्तपुरको अधुरा विकास योजनाहरू पूरा गर्ने दृढ प्रतिबद्धतासहित आफू उम्मेदवारका रूपमा जनतामाझ उपस्थित भएको बताएका छन्।
यो बन्द छोटो समयका लागि हुने अमेरिकी सञ्चारमाध्यमले जानकारी दिएका छन्। यदि हाउसले सोमबार चाँडै सम्झौता अनुमोदन गरेमा प्रभाव न्यूनतम रहनेछ। यसअघि ट्रम्प प्रशासनले गत वर्ष ४३ दिन लामो बन्दको सामना गर्नुपरेको थियो। जानकारी अनुसार डेमोक्र्याट र रिपब्लिकन दुवै पक्षले वार्ता जारी राखेका छन्।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसको कार्यकालमा नेपाली युवाहरू विदेश जान नपर्ने गरी वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाले ९ लाख ३७ हजार ५ सय कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ।
उनले आम नागरिकको चाहना सुशासन र भ्रष्टाचारमा शून्य सहनशीलता अपनाओस् भन्ने रहेको बताउँदै बदलिएको कांग्रेसले आम नागरिकको चाहनालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। सभापति थापाले विशेष महाधिवेशनले पार्टीभित्र गुट र भागबण्डाको राजनीति अन्त्य गरेको बताए। उनले युवाहरुको आवाजलाई कांग्रेसले सुनेर अगाडि बढेको बताए। कांग्रेससँग सुधारको एजेण्डा र सबैलाई जोड्ने ताकत रहेको उनको भनाइ थियो।
शनिबार मुम्बईको ब्रेबोर्न क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८३ रन बनायो।
सहिद दिवसकाे अवसरमा 'आलेख' साहित्यिक मासिकले वरिष्ठ कथाकार सुशीला प्रधानाङ्गको कथासङ्ग्रह 'जलेको रात' को लोकार्पण गरेकाे छ।
शुक्रबार राति कीभमा कुनै हमला भएन। तर यो अन्य सहरहरूमा लागू हुन्छ कि हुँदैन भन्ने स्पष्ट छैन। ऊर्जा पूर्वाधारलाई मात्र लक्षित गर्ने कि सबै आक्रमण रोक्ने भन्ने पनि खुलाइएको छैन। धेरैजसो स्रोतहरूले यो मुख्य रूपमा कीभ र ऊर्जा पूर्वाधारमा केन्द्रित रहेको उल्लेख गरेका छन्।
काठमाडौं महानगरपालिकाले बागबजार र बबरमहलमा ‘बक्स कल्भर्ट’ निर्माण गर्ने भएको छ। डुबान र कटानको जोखिम घटाउन ती स्थानमा बक्स कल्भर्ट निर्माण गरिने भएको हो।
अस्ति गराको डिलमा बसेर टिठलाग्दो गरेर घाँटी तान्ने बचेराले पनि आमा भेट्टाएछ।
रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहको घरमा चोरी भएको नदेखिएको प्रहरीले जनाएको छ।
डिफेन्डिङ च्याम्पियन आयोजक फेरिल्यान्ड इन्टरनेसनल स्कुल ‘ए’ र एन्जल्स हार्ट सिमोन स्मृति दोस्रो फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार च्याम्पियन बनेका छन्।