११ मंसिर २०८१ मंगलबार
image/svg+xml

हत्याको विरोधमा टीकापुर ठप्प

विभत्स तरिकाले हत्या गरिएका टीकापुर–२ सीतापुरका २१ बर्षीय कर्ण थापाका आफन्तले हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै शनिबार बिहानैदेखि टीकापुर बजार बन्द गराएका छन्।

टीकापुर घटनाका आरोपित उम्मेदवार

एक बालकसहित ८ जना सुरक्षाकर्मीको ज्यान जाने गरी भएको घटनाका फरार अभियुक्त रेशम चौधरीले वारेसमार्फत कैलाली निर्वाचन क्षेत्र १ मा राजपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

टीकापुर घटना र सरकार

कार्यपालिकीय उदण्डता, स्वेच्छाचारिता वा उदासीनताप्रति अदालत सहनशील बन्न सक्दैन र हुँदैन। यस्तो भएमा न्यायिक स्वाधीनतामा आँच आउने खतरा हुन्छ र अन्ततः न्याय पराजित हुन्छ।

टीकापुर घटना : कारण देखाऊ आदेश जारी

सर्वोच्च अदालतले टीकापुरलगायतका घटनाका आरोपितको मुद्दा सरकारले फिर्ता लिने निर्णयविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको छ।

टीकापुर घटना : राजनीतिक आवरणमा ‘उन्मुक्ति’

मधेस र थरुहट आन्दोलनका क्रममा भएका जघन्य अपराधमा संलग्न भएको आरोपमा विभिन्न व्यक्तिविरुद्ध चलाइएका मुद्दा फिर्ता लिने निर्णय सरकारले गर्दा नैनविनोद न्यौपाने बहसका लागि सर्वोच्च अदालत पुगेका थिए । अदालतमै उनले सरकारी निर्णय सुने ।

टीकापुर घटनाका पीडित भन्छन् : सरकारले अपराधीको पक्ष लिँदा असह्य पीडा

‘आमाको काखमा खेलिरहेको डेढवर्षीय अबोध बालकको हत्या कसरी राजनीतिक भयो ?’ २०७२ भदौ ७ गतेको टीकापुर घटनामा मारिएका डेढवर्षीय बालक टेकबहादुर साउदका ६५ वर्षीय हजुरबुवा जंगबहादुरको प्रश्न हो यो। न्याय पाउने आसमा बसेका उनी सरकारले उक्त घटनालाई राजनीतिक भन्दै आरोपितका मुद्दा फिर्ता लिने निर्णय गरेपछि स्तब्ध भएका छन्।

टीकापुर घटनाका कैदी परिवारलाई थाकस युएईले आर्थिक सहयोग गर्ने

थारु कल्याणकारिणीस सभा युएईले टीकापुर घटनामा पक्राउ परेका परिवारलाई आर्थिक सहयोग गर्ने भएको छ।

टीकापुर छाला जुत्ता-चप्पल लोकप्रिय

लालबहादुर सार्की (५२) ले छालाका जुत्ता चप्पल बनाउन थालेको झन्डै तीन दशक पुग्न थाल्यो। २०४४ सालमा दाङबाट बसाइँ सरेर आएका सार्की टीकापुरमा व्यावसायिक रुपमा छालाका जुत्ता चप्पल बनाउने पहिलो व्यक्ति हुन्।

टीकापुर घटनाका अभियुक्तको मुद्धा फिर्ता लिन माग

कैलालीको टीकापुरमा गत भदौ ७ गते भएको हिंसात्मक घटनाका अभियुक्तका आफन्तले कतिपय निर्दोषलाई झुठा मुद्धा लगाइएको भन्दै मुद्धा फिर्ता लिन माग गरेका छन् । उनीहरुले मुद्धा फिर्ता दिन दवाव दिन संघर्ष गर्नेसमेत बताएका छन्।

'सद्‍भावपुर' बन्दै टीकापुर

आठ सुरक्षाकर्मीसहित एक नाबालकको ज्यान जाने गरी टीकापुरमा हिंसात्मक घटना भएको मंगलबार वर्षदिन पुग्यो। घटनापछि लामो समय त्रासै त्रासमा बाँचेको टीकापुरको जनजीवन बिस्तारै सामान्य बन्दै छ। लामो समयसम्म एकअर्काप्रति त्रस्त थारु र पहाडी समुदाय अहिले नजिकिएका छन्। उनीहरुबीच सद्भाव पुरानै अवस्थामा फर्किएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्