दसौं प्रधानमन्त्री कप एनभिए भलिबल लिग: रुकुम पश्चिम र पुलिस च्याम्पियन
लिगमा बेहोरेको हारको बदला लिँदै रुकुम पश्चिम भलिबल केन्द्र र नेपाल पुलिस क्लब दसौं प्रधानमन्त्री कप महिला तथा पुरुष एनभिए लिगमा च्याम्पियन भएका छन्।
लिगमा बेहोरेको हारको बदला लिँदै रुकुम पश्चिम भलिबल केन्द्र र नेपाल पुलिस क्लब दसौं प्रधानमन्त्री कप महिला तथा पुरुष एनभिए लिगमा च्याम्पियन भएका छन्।
इटहरीमा आयोजित दोस्रो तरहरा राष्ट्रव्यापी कविता प्रतियोगितामा मोरङका विशाल साह प्रथम भएका छन्।
नेपाल पत्रकार महासङ्घका अनुसार मे ४ सन् २०२५ देखि ३० अप्रिल २०२६ सम्म गरिएको अध्ययन विवरणमा १३१ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका छन् । गत वर्ष सोही अवधिमा ७३ वटा यस्ता घटना भएका थिए ।
जिल्ला समन्वय समिति (जिसस) लाई साधनस्रोत सम्पन्न र स्पष्ट जिम्मेवारी दिइनुपर्नेमा माग गरिएको छ ।
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले सरकारको सिफारिसमा राष्ट्रपतिले एकपछि अर्को अध्यादेश जारी गरेकोप्रति आपत्ति जनाएका छन्।
मुलुकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु भएको छ ।
आगामी स्थानीय तहको निर्वाचन र महाधिवेशनको तयारीका विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार सचिवालयको बैठक आह्वान गरेको छ।
सन् २०२६ को जुनमा आयोजना हुने फिफा विश्वकपक फुटबलका लागि चीनमा विश्वकप सम्बन्धी सामग्रीहरुको उत्पादनलाई तिब्रता दिइएको छ ।
प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले दिएको जानकारीअनुसार हालसम्म ३०२ दशमलव ८४ किमी सडक कालोपत्र गरिएको हो।
जुम्लाको जिल्ला खेलकुद विकास समिति लामो समयदेखि प्रशिक्षकविहीन हुँदा खेलकुद गतिविधि ठप्पजस्तै बनेको छ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ।
विद्यालयहरूमा डोजर प्रयोग गरी भौतिक संरचना भत्काइएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।
नेपाली कांग्रेसका सभापति गगन थापाले पूरानो हुनु भनेको खराब र थोत्रो हो भन्ने भाष्य जबरजस्त रुपमा स्थापित गर्न खोजिएको बताएका छन् ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले मिडियाले सधैं प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।
चामलिङ राई समुदायको भाषा, संस्कृति र शब्दावली समेटिएको नयाँ पुस्तक सार्वजनिक गरिएको छ।