५ आश्विन २०८१ शनिबार
image/svg+xml

एनआरएन अमेरिकामा तीन हजार सदस्यको मताधिकार विवाद चर्कियो

गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको कार्यसमिति र त्यस अन्तरगतको न्यायिक समितिबीचको विवादले चर्को रुप लिएको छ। कार्यसमितिले सदस्यता मिति थपेको समयमा बनेका तीनहजार सदस्यलाई मताधिकार नहुने निर्देशन न्यायिक समितिले दुई दिन अघि जारी गरेपछि विवाद चर्किएको हो।

ओलीको अमेरिका भ्रमण स्थगित

आउँदो साता मेरिल्याण्डको बाल्टिमोरमा हुन लागेको प्रवासी नेपाली मञ्चको अधिवेशनको लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नआउने भएका छन्।

अमेरिकामा काँग्रेस र एमाले भातृसंस्थाको कुम्भमेला

अमेरिकामा रहेर नेपालको राजनीतिक संगठनको भातृसंस्थाको रुपमा सक्रिय जनसम्पर्क समिति र प्रवासी नेपाली मञ्च अमेरिका क्षेत्रीय भेला र अधिवेसनकोे तयारीमा जुटेका छन्।

एनआरएन अमेरिका शाखा विश्वकै सबैभन्दा ठूलो

आगामी मे २० देखि २२ सम्म हुने एनआरएन अमेरिकाको निर्वाचनका लागि प्रारम्भिक सदस्यता संख्या १६ हजार आठ सय ८१ पुगेको छ । यसअनुसार अमेरिका एनआरएनको शाखाहरूमा विश्वको सबै भन्दा ठुलो शाखा बनेको छ ।

ब्रिटेनमा र अमेरिका उडानका क्रममा विद्युतीय उपकरण लैजान रोक

अफ्रिकी राष्ट्र लगायत ६ मुलुकबाट अमेरिका र ब्रिटेन सिधै उडानको क्रममा अब ल्यापटप, ट्यापलेट जस्ता विभिन्न विद्युतीय उपकरण लैजानका लागि बन्देज गरिएको छ ।

स्वाइन्सटाइगर अमेरिकातर्फ

जर्मनीका पूर्वकप्तान तथा म्यानचेस्टर युनाइटेडका मिडफिल्डर बास्टेन स्वाइन्सटाइगर मेजर लिग सकर क्लब सिकागो फायरसँग अनुबन्धित भएको इङ्लिस प्रिमियर लिग क्लबले मंगलबार जनाएको छ।

म्यानचेस्टर अमेरिका जाने

म्यानचेस्टर युनाइटेडले प्रि–सिजनमा अमेरिका भ्रमणमा निस्कने सोमबार पुष्टि गरेको छ। इङ्लिस प्रिमियर लिगको पाँचौं स्थानमा रहेको जोजे माउरिन्होको टोलीको सिजन ब्रेकमा आगामी सिजनको तयारीका लागि गरिने अमेरिका भ्रमणमा लस एन्जल्स, साल्ट लेक सिटी, सान्टा क्लारा र वासिङ्टन डिसी गरी पाँच सहर समावेश हुने जनाइएको छ।

युरोप-अमेरिका प्रलोभनमा करोडौं ठगी

पर्वत, कुश्मा–८ का शेरबहादुर परियारलाई अचेल न रातमा निद्रा छ, न दिनमा भोक नै। वैदेशिक रोजगारीबाट कमाएको रकमले जीविकोपार्जन गर्ने उद्देश्य लिएका परियारले उल्टै विदेश मोहमा लाखौं रकम गुमाएपछि निद हराम भएको हो।

जर्मन चान्सलरलाई अमेरिकामा ट्रम्पको स्वागत

जर्मनीकी चान्सलर एन्जेला मर्केसलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भाषण गर्दै अमेरिकामा स्वागत गरेका छन् ।

अमेरिकाको गाउँ किन्न चीनको चासो

अमेरिकाको ओरेगन राज्यमा पर्ने ओरेगन नामको एउटा गाउँ ३.८ मिलियन डलरमा बिक्री हुने भएको छ । करिब ३५० जनाको बसोबास रहेको भनिएको उक्त गाँउ पोर्टल्याण्ड सहरबाट करिब ३६५ किलोमिटरको दुरीमा रहेको छ ।

अमेरिका पठाइदिने भन्दै करोडौं उठाएर फरार

मुनलाइट सर्भिसेस कम्पनीका नाममा एक गिरोहले शृंखलाबद्ध रुपमा वैदेशिक रोजगारमा रहेका नेपालीलाई अमेरिकाको 'द बोइङ कम्पनी' मा पाँचवर्षे करारमा रोजगार लगाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको खुलेको छ।

जुफाल विमानस्थलमै थन्कियो मकालुको जहाज, अमेरिकाबाट ब्याट्री मगाइएको कम्पनीको भनाइ

मकालु एयरलायन्सको नौ एन–एजेजीको एक इन्जिन भएको जहाज एक सातादेखि जुफाल विमानस्थलमै थन्किएको छ।

अमेरिकामा शक्तिशाली आँधी, ट्रेन–ट्रयाक्टरमा क्षति, उडान अवरुद्ध

संयुक्त राज्य अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा बिहीबार गएको तीव्र गतिको शक्तिशाली आँधीले ठूलो विनाश गराएको छ। उक्त आँधीले ट्याक्टर, हवाइजहाज तथा ट्रेनसमेत क्षति पुर्याएको छ ।

इराकबाहेक ६ मुस्लिम राष्ट्रका नागरिकलार्इ अमेरिका प्रवेश राेक

अमेरिकाले इराकबाहेक अन्य ६ मुस्लिम राष्ट्रहरुलाई अमेरिको नयाँ भिसा दिन रोक लागाएको छ।

राजनीतिक बहसमा हिंसाले स्थान पाउनु हुँदैनः अमेरिका

एमाले सभा बिथोल्ने खोज्दा प्रहरी गोलीबाट सप्तरीमा भएको तीन जनाको मृत्युलाई लिएर अमेरिकाले चिन्ता व्यक्त गरेको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले मंगलबार एक विज्ञप्ति जारी गर्दै राजनीतिक बहसमा हिंसाले स्थान पाउनु नहुने बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्