५ आश्विन २०८१ शनिबार
image/svg+xml

अमेरिकाको मोरिस्भिल सहरले ‘नेपाल दिवस’ मनाउने

संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलाइना राज्यमा अवस्थित मोरिस्भिल सहरले हरेक वर्ष अप्रिल महिनाको तेस्रो शनिबारलाई ‘नेपाल दिवस’को रूपमा मनाउने घोषणा गरेको छ।

अमेरिकाको तामाङ सम्मेलन न्युयोर्कमा हुँदै

अमेरिकाको तामाङ सम्मेलन न्युयोर्क हुने भएको छ। सन् २०१७ को सेप्टेम्बर २, ३ र ४ मा उक्त सम्मेलन हुन लागेको हो।

अमेरिकालाई रुसको चेतावनी

रुसले अमेरिकालाई सिरियामा पुनः आक्रमण नगर्नका लगि चेतावनी दिएको छ । रुस भ्रमणका क्रममा रहेका अमेरिकी विदेश मन्त्री रेक्स टिलर्सनलाई उनका समकक्षी सेर्गेई लाभरोभले उक्त चेतावनी दिएका हुन् ।

अमेरिकाको आक्रमणबाट २० प्रतिशत सिरियन सैन्य विमान नष्ट

सिरियाको रासायनिक आक्रमणको विरुद्धमा अमेरिकाले गरेको क्षेप्यास्त्र हमलामा सिरियामा २० प्रतिशत सैन्य विमान नष्ट भएको अमेरिकाले दावी गरेको छ।

उत्तर कोरियाले भन्यो: अमेरिकाको प्रतिकार गर्न तयार छौं

उत्तर कोरियाको सामुद्रिक क्षेत्रमा युद्वपोत तैनाथ गरेपछि उत्तर कोरियाले पनि आफु युद्वको लागि तयार भएको बताएको छ।

अमेरिकाको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्दै दुई नेपाली

आउँदो जुन २९ देखि जुलाई ६ सम्म मिचिगन राज्यमा हुने अमेरिकाको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा वाटरफोर्डस्थित नेपालीले संचालन गरेको स्कुलका सहभागी सबै खेलाडी छनोट भएका छन्।

अमेरिकामा भूकम्प पीडितका कला प्रदर्शनी

नेपालका भूकम्प पीडितहरूले बनाएका चित्रकला यतिखेर अमेरिकाको फोर्टवर्थ आर्ट सेन्टरमा प्रदर्शन भइरहेका छन् । प्रदर्शनीमा ‘नेपाल शो’ को नाममा अलग्गै स्टल सहित नेपाली कलाकारका कलाकृतिहरू रहेका छन् ।

सिरियाली विद्रोहीद्वारा थप आक्रमण गर्न अमेरिकालाई आग्रह

अमेरिकाले शुक्रबार सिरियामाथि गरेको मिसाइल आक्रमणको सिरियाली विद्रोहीले स्वागत गरेका छन् । उक्त आक्रमण पर्याप्त नभएको र अझै आक्रमण गर्नका लागि उनीहरुले आह्वान गरेका छन् ।

अमेरिकामा दुई नेपाली कम्युनिटी बोर्डथ्री र बोर्ड फाइभको सदस्यमा नियुक्त

न्यूयोर्कको क्वीन्स बोरो प्रेसिडेन्टले न्युयोर्क बस्दै आएका दुई नेपाललीलाई कम्युनिटी बोर्डथ्री र बोर्ड फाइभको बोर्ड मेम्बरमा नियुक्त गरेको छ ।

सिरियामाथि अमेरिकाको क्षेप्यास्त्र प्रहार, सैनिक कारबाही थाल्ने चेतावनी

सिरिया सरकारले गरेको रसायिनक आक्रमणविरुद्ध अमेरिकाले क्षेप्यास्त्र प्रहार गरेको छ। सिरियाली विमानलाई जमिनमै रोक्नका लागि अमेरिकाले मिसाइल आक्रमण गरी चेतावनी दिएको हो।

सिरियाविरुद्ध अमेरिका, रुस पक्षमा

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकमा सिरियाको आक्रमण बारे विभिन्न देशले आ –आफ्नै धारणा राखेका छन् ।

अमेरिकामा ४८ हजार ६ सय ७० अवैध नेपाली

पछिल्लो समय अमेरिकामा कति नेपालीहरू बसोबास गरिरहेका छन् भन्ने तथ्यांकको अभाव भइरहँदा ३ लाख १५ हजार ९ सय ८० रहेको तथ्यांक सार्वजनिक भएको छ ।

एनआरएन अमेरिकामा लफडा: अदालत आदेशको पौडेल द्वयद्वारा फरक-फरक व्याख्या

गैरआवासिय नेपाली संघ अमेरिकाको विपक्षमा दायर एक मुद्दा अमेरिकास्थिति टेनेसी अदालतको आदेशपछि अब निर्वाचनका लागि बाटो खुलेको छ। नगेन्द्र पौडेललगायतद्वारा मार्च १९ मा दायर मुद्दामा वर्तमान कार्य समिति विघटन, नयाँ तदर्थ समिति गठन र अदालतद्वारा गठित समितिद्वारा निर्वाचन गराउन गरिएको थियो। सो मुद्दा टेनेसी अदालतले मंगलबार खारेज गरेको संघका अध्यक्ष डा.केशव पौडेलले बताए।

प्रवासी मञ्च अमेरिकाको अध्यक्षमा प्रभु थापा निर्वाचित

प्रवासी नेपाली मञ्च अमेरिकाको अध्यक्षमा प्रभु थापा निर्वाचित भएका छन्। थापा पूर्बी अमेरिकी राज्य मेरिल्याण्डवासी हुन्। आइतबार भएको निर्वाचनमा थापाले निकट प्रतिद्वन्द्वी टेक्ससका जनक रानालाई पराजित गरेका थिए। थापाले ८५ मत प्राप्त गरेका थिए भने रानाले ५६ मत प्राप्त गरेका छन्।

नेपाली संस्थद्वारा अमेरिकामा एकैदिन ६ राज्यमा रक्तदान

अमेरिकाको दक्षिणपूर्वी राज्यहरुमा रहेका नेपालीहरुको छाता संगठन नेप्लिज एसोसियसन ईन साउथ ईष्ट अमेरिका (नासा) ले एकै दिन अमेरिकाभर ६ स्थानमा रक्तदान सम्पन्न गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्