४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

थप सेना पठाउने निर्णयको अमेरिकाद्वारा स्वागत

बेलायतले अफगानिस्तानमा थप सैनिक पठाउने भएको समाचारको अमेरिकाले स्वागत गरेको छ। अफगानिस्तानमा शान्ति स्थापना र स्थायित्वका लागि बेलायतले थप ४४० बृटिश सैनिक पठाउने जानकारी बेलायतका प्रधानमन्त्रीले थेरेसा मेले दिएकी हुन्।

अमेरिका र उत्तर कोरियाको संवाद सकारात्मक मार्गमा

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको संवाद सकारात्मक तरिकाले अगाडि बढिरहेको बताएका छन् उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँगको संवाद थप नतिजा दिनेतर्फ उन्मुख भइरहेको ट्रम्पले मंगलबार जानकारी दिए।

मुस्लिम नागरिकलार्इ अमेरिका प्रवेशमा कडाई गर्ने ट्रम्पकाे निर्णय सदर

अमेरिकाको सर्वोच्च अदालतले ६ मुस्लिम बाहुल्य देशका नागरिकलाई अमेरिका प्रवेशमा कडाई गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको निर्णयकाे सदर गरेको छ।

गुडलाइफ म्याङ्गो जुस अमेरिका निर्यात

गुडलाइफ बेभरेजको उत्पादन गुडलाइफ म्याङ्गो जुसले नेपाली बजारमा सफलता प्राप्त गरेको कम्पनीले दाबी गरेको छ।

अमेरिकाविरुद्ध युरोपेली संघको काउन्टर ट्यारिफ शुक्रबार

युरोपेली संघले यही शुक्रबार अमेरिकी निर्यातविरुद्ध प्रतिकारात्मक ट्यारिफ लागू गर्ने युरोपेली संघका अधिकारीले बताएका छन्।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदबाट अमेरिका बाहिरिने

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदबाट अमेरिकाले बाहिरिने घाेषणा गरेकाे छ।

जनपद र सशस्त्रका आइजिपी एकैदिन किन गए अमेरिका ?

नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजिपी सर्वेन्द्र खनाल र शैलेन्द्र खनाल अमेरिका प्रस्थान गरेका छन्।

अमेरिकालाई चीनको आग्रह

व्यापारको विषयमा सही निर्णय लिन अमेरिकालाई चीनले आग्रह गरेको छ ।चिनियाँ सामग्रीमा भन्सार कर (ट्यारिफ) लाई सक्रिय बनाउनेबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तयारी गरिरहेकै बेला वासिङ्टनले विवाद गर्ने निर्णय रोजे त्यसको प्रतिवाद गर्न आफू तयार रहेको भन्दै बिहीबार बेइजिङले यस्तो आग्रह गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

अमेरिका–उत्तर कोरिया वार्ताले विश्व शान्ति कायम हुने विश्वास

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रजग कोरियाका स्टेट अफेयर्स कमिसनका अध्यक्ष किम जोङ उनबीच भएको वार्ताले विश्व शान्ति कायम गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन्।

अमेरिकामा नेपाली राजदुतावासको आफ्नै भवन किन्ने प्रक्रिया शुरु

विगत ४० वर्षदेखि सुरू भएको अमेरिकास्थित नेपाली दुतावासको लागि आफ्नै भवन किन्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

२०२६ को विश्वकप अमेरिका ,क्यानडा र मेक्सिकोमा हुने

अमेरिका , क्यानडा र मेक्सिकोले सन् २०२६ को विश्वकप संयुक्त रुपमा आयोजना गर्ने भएका छन्।

अमेरिका—उत्तर कोरिया सम्बन्ध नयाँ युगमा

एकआपसमा कट्टर दुस्मन मानिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीच पहिलोपटक मंगलबार सिंगापुरमा ऐतिहासिक शिखर बैठक भएको छ । बैठकपछि दुई देशबीच चारबुँदे बृहत् सम्झौता भएको छ । सम्झौतासँगै अमेरिका–उत्तर कोरिया सम्बन्ध नयाँ युगमा प्रवेश गरेको छ।

अमेरिकामा हुने विज्ञ सम्मेलनको तयारी पुरा

गैरआवासीय नेपाली दिवस २०१८ को अवसर पारेर अक्टोवर १२ र १३ तारिखमा दुई दिने विज्ञ सम्मेलन हुने भएको छ। सोही विज्ञ सम्मेलनको पूर्व तयारीस्वरुप यही आउँदो जुन १६ र १७ तारिखमा अमेरिकाको सान फ्रान्सिस्को शहरमा आयोजना गर्न लागेको आइसीसी विज्ञ सम्मेलन तथा एनआरएनए अमेरिकाको साधारण सभाको तयारी पूरा भएको गैर आवासीय नेपाली संघले जनाएको छ।

किम भेटेर ट्रम्प मङ्गलबार नै अमेरिका फर्कने

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँगको शिखर वार्ता लगत्तै अमेरिका फर्किने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्