४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

अमेरिका जान लागेका म्याग्दीका १३ जना नाइजेरियामा अलपत्र

पैदल तथा हवाईमार्ग हुँदै अमेरिका प्रवेशका लागि मोटो रकम बुझाएर नाइजेरियाको लागोसमा पुगेका म्याग्दीका १३ जना युवा अलपत्र परेका छन्।

ट्रम्पले किमलाई अमेरिका भ्रमणको निम्तो दिने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोग उनलाई अमेरिका भ्रमणका लागि निमन्त्रणा दिने बताएका छन्।

अमेरिकाले साउदीसँग सहयाेग मागेकाे खुलासा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको आणविक सम्झौताबाट बाहिरिने निर्णय गर्नुभन्दा एक दिनअघि उनका एक वरिष्ठ अधिकारीले साउदी अरबसँग सहयोग मागेको विषय बाहिरिएको छ।

ट्रम्प - किम भेटवार्ता अगाडि जापानी प्रधानमन्त्री अमेरिका जाँदै

यही जुन १२ मा सिंगापुरमा हुन लागेको अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जाेग उनबीचकाे एेतिहासिक भेटवार्ता अगाडि जापानी प्रधानमन्त्री सिन्जो आबे अमेरिका जान लागेका छन्।

सिरिया युद्ध एक अपराध : अमेरिका

मानव अधिकारको क्षेत्रका कार्यरत संस्था एम्नेष्टी इन्टरनेशनलले सिरियामा भएको चार महिना लामो युद्ध अपराधको एक पराकाष्ठा भएको बताएको छ।

अमेरिकामा आप्रवासीलार्इ पक्राउ गरी अदालतमा मुद्दा दायर गर्न सुरू

अमेरिकामा अवैध रूपमा बसोबास गर्दै आएका आप्रवासीमाथि कानुनी कारवाही थालिएको छ। उनीहरुलाई पक्राउ गरी आपराधिक मुद्दा दायर गर्न थालिएको हो ।

अमेरिकालाई चीनको चेतावनी : साउथ चाइना सीबारे ‘गैरजिम्मेवार टिप्पणी’ स्वीकार्य छैन्

चीनका एक उच्च पदस्थ सैनिक अधिकारीले शनिबबार साउथ चाइना सीबारे अन्य मुलुकबाट आउने ‘गैरजिम्मेवार टिप्पणी’ आफूहरूलाई स्वीकार्य नहुने बताएका छन्।

अमेरिकाद्वारा स्टील र आल्मुनियमको आयातमा भारी कर वृद्धि

अमेरिकाले स्टील, आल्मुनियमलगायतका सामानहरू आयात गर्दा लाग्ने करमा भारी वृद्धि गरेको छ।

उत्तर कोरियाली उच्च अधिकारी अमेरिका जाँदै

अमेरिका र उत्तर कोरियाबीच आगामी महिना शिखर वार्ताको तयारी भइरहेको बेला एकजना उत्तर कोरियाली उच्च अधिकारी मङ्गलबार अमेरिकाका लागि प्रस्थान गरेको समाचार छ।

किन भाँडियो अमेरिका–कोरिया वार्ता ?

गएको शुक्रबार उत्तर कोरियाले आफ्ना शक्तिशाली आणविक परीक्षणस्थल भत्काएको केही क्षणमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उत्तर कोरियासँग अर्को महिना हुने भनिएको शिखर वार्ता अहिलेलाई स्थगित भएको घोषणा एकाएक गरे।

अमेरिकामा 'नेपाली बौद्धिक भेला'

गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रको आयोजनामा आगामी जुन १६ तारिखमा हुन लागेको बौद्धिक भेलाको तयारी अन्तिम चरणमा पुगेको छ।

अमेरिकाबाट थप सामान र सेवा आयात गर्न चीन सहमत

अमेरिकासँग हुँदै आएको व्यापार असन्तुलन घटाउँदै थप सामान र सेवा आयात चीन सहमत भएको छ । चीनको यस्तो निर्णयले विश्वका दुई शक्तिशाली अर्थतन्त्रबीच सम्भावित व्यापार युद्धको डरलाई कम गरेको बिबिसीले उल्लेख गरेको छ ।

मुख्यमन्त्री राउतलाई अमेरिका भ्रमणमा रोक

सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले मुख्यमन्त्री राउतलाई अमेरिका भ्रमणमा जान अनुमति नदिने निर्णय गरेको हो। मुख्यमन्त्री राउतले जनरल कन्भेन्सन अफ मधेसी एसोसिएसन इन अमेरिका नामक कार्यक्रममा भाग लिन जान पाऊँ भनी सरकारसक्ष अनुमति मागेका थिए।

अमेरिकाको एक विद्यालयमा गोली चल्यो, दश जनाको मृत्यु

अमेरिकाको हाउसटनमा रहेको सान्ट फे हाइस्कुलमा एक जना बन्दुकधारीले गोली चलाउदा दश जनाको मृत्युभएको छ।

उत्तर कोरिया र अमेरिकाको शिखर वार्ता सफल बनाउन मुनले ट्रम्पलाई भेट्ने

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले अर्को हप्ता अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न वासिङटन जानेभएको छ।  चाडै नै हुने भनिएको तर अनिश्चित रहेको उत्तर कोरिया र अमेरिकाको शिखरवार्ता सफल पार्ने वातावरण बनाउन मुनले ट्रम्पले भेट्ने कार्यक्रम बनाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्