४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

‘अमेरिका बोइज’ काे ट्रेलर

आगामी जेठ १८ गते रिलिज हुने फिल्म ‘अमेरिका बोइज’को ट्रेलर सार्वजनिक भएको छ । गत आइतवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो।

जेरुसेलममा अमेरिकाद्वारा दूतावास स्थापना, कम्तीमा ५२ को मृत्यु

अमेरिकाले गहिरो विवादमा परेको जेरुसेलममा औपचारिक रुपमा सोमबार दूतावास स्थापना गरेको छ। दूतावास स्थापना गरेसँगै प्यालेस्टिनीको गाजा क्षेत्रमा भएको प्रदर्शनका क्रममा कम्तीमा ५२ जना प्यालेस्टानीको मृत्यु भएको छ।

अमेरिकाले उत्तर कोरियालाई सघाउने

आफ्ना पारमाणविक अस्त्रहरू परित्याग गर्न उत्तर कोरिया सहमत भएमा अमेरिकाले उत्तर कोरियाली अर्थतन्त्रको पुनःविकासमा सघाउने भएको छ।

उत्तर कोरियालार्इ सहयाेग गर्न अमेरिका तयार

उत्तर कोरियाले पारमाणिक हतियारकाे परीक्षण त्यागे उत्तर कोरियाको आर्थिक विकासमा सहयोग गर्न अमेरिका सदैव तयार रहेको अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बताएका छन्।

नेपाल –अमेरिका संसदीय मैत्री संघ गठन गर्न प्रस्ताव

सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि अमेरिकी राजदूत एलियाना बी टेप्लिजले शिष्टाचार भेटवार्ता गरेकी छिन्।

इरानसँगको परमाणु सम्झौताबाट अमेरिका बाहिरियाे

इरानसँग गरिएको परमाणु सम्झौताबाट अमेरिका बाहिरिएको छ ।अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको कार्यकालमा इरानसँग गरिएको परमाणु सम्झौताबाट अलग हुने घोषणा राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका हुन्।

खानेपानी पूर्वाधार निर्माणमा अमेरिकाले सहयोग गर्ने

खानेपानी मन्त्री बिना मगरलाई भेटेर नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिट्जले आपसी सहकार्यका विषयमा छलफल गरेकी छिन्।

अमेरिकाद्वारा एक महिनामा एक लाख ६४ हजार रोजगारी सिर्जना

अमेरिकामा गत अप्रिल महिनामा विगत १७ बर्ष यताकै सबैभन्दा थोरै बेरोजगारी दर देखिएको छ।सरकारी निकायले शुक्रबार दिएको जानकारी अनुसार अप्रिल महिनामा मात्रै एक लाख ६४ हजार रोजगारी थपिएको छ।

विमान दुर्घटना हुँदा अमेरिकाको जर्जियामा ९ काे मृत्यु

कार्गो विमान दुर्घटना हुँदा अमेरिकाको जर्जियामा ९ सैनिकको मृत्यु भएको छ ।

अमेरिकामा टिपिएस खारेजपछि

२०७२ वैशाखमा गएको भूकम्पलाई आधार बनाएर अमेरिकी सरकारले त्यस देशमा कुनै उपायबाट प्रवेश गरी अवैधरूपमा बसिरहेका करिव ९ हजार नेपालीलाईउपलब्ध गराएको निश्चित अवधिसम्म त्यहाँ रहन, बस्न र नेपाल फर्कनसमेत पाउने अस्थायी कानुनी सुविधा टेम्पररी प्रोटेक्टेड स्टेटस(टिपिएस) को म्याद दोस्रो पटक थप्न अस्वीकार गरेको छ।

अमेरिकामा नेपालीको मृत्यु

आठ बर्षअघि अमेरिका गएका एक रुकुमेलीको निधन भएको छ। रुकुम (पूर्व) को पुथा उत्तरगंगा गाउँपालिका २८ बर्षीय मरिचमान बुढामगरको अमेरिका बाल्टिमोरको युनिभर्सीटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरमा उपचारको क्रममा निधन भएको हो।

सेफसँगै अमेरिकामा अनुष्का

बलिउडका कलाकारहरू आफ्नो खानपानको विषयमा निकै सचेत छन् । खानपानका अम्मली उनीहरू आफ्नो स्वास्थ्यलाई मिल्ने खानेकुरा मात्र खान रुचाउँछन्।

टीपीएसको समय थपिएन, १२ महिनाभित्र अमेरिका छोड्नु पर्ने

अमेरिकामा रहेका नेपाली नागरिकका लागि अमेरिकी सरकारले भूकम्पका कारण दिइएको (टेम्प्रोररी प्रोटेक्ट स्टाटस) टीपीएसको समय नथप्ने बताएको छ। होमल्याण्ड सेक्यूरिटीकी सचिव क्रृष्टिजेनएम नेल्सनद्वारा जारी विज्ञप्तिमा टीपीएसको समय नथपिने जनाइएको छ।

टीपीएस नविकरण नहुँदा अमेरिकामा ९ हजार नेपाली प्रभावित हुने

अमेरिकाले नेपालीहरुको लागि दिएको टेम्प्रोररी प्रोटेक्ट स्टाटस (टीपीएस) नविकरण नगर्ने तयारीमा देखिएको छ। जसको कारण अमेरिकामा रहेका ९ हजार नेपाली प्रभावित हुने भएका छन्। २०१५ मा नेपालमा गएको विनाशकारी भूकम्प पश्चात् अमेरिकी सरकारले नेपालीलाई प्रदान गरेको टिपिएस सुविधा २०१९ जुन २४ मा समाप्त हुँदैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्