४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

प्रतिबन्धको नाममा अमेरिकाले आगोसँग खेल्दैछ : रसिया

रसिया र चीन बिरुद्ध लक्षित पछिल्ला अमेरिकी प्रतिबन्धहरु विश्वको स्थायित्वका लागि खतरा रहेको रुसले जनाएको छ। रुसी उपविदेशमन्त्री सेर्गेइ र्याबकोभले एक विज्ञप्ति प्रकाशन गरी अमेरिकाले आगोसँग खेल्न चाहेको प्रतिक्रिया दिएका छन्।

अमेरिका भ्रमणमा के के गर्नेछन् प्रधानमन्त्री ओलीले?

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै असोज ६ गते शनिबार न्यूयोर्कतर्फ प्रस्थान गर्ने भएका छन् ।

फिफा अध्यक्षद्वारा चासो व्यक्त

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले जिरोना र बार्सिलोनाबीचको घरेलु लिग खेल अमेरिकामा खेलाउने ला लिगाको प्रस्तावमाथि चासो व्यक्त गरेका छन्।

चीनद्वारा ६० अर्ब डलरको अमेरिकी सामानमा करवृद्धि

अमेरिकाले करिब २०० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा करवृद्धि गरेकोे बदलास्वरूप चीनले पनि मङ्गलबार ६० अर्ब अमेरिकी डलर बराबरको अमेरिकी सामानमा आगामी हप्तादेखि कर बढाउने घोषणा गरेको छ।

‘खराब अवस्था आउने चेतावनी’

अमेरिकामा कम्तीमा १२ जनाको ज्यान लिने गरी आएको फ्लोरेन्स नामक आँधीका कारण अझै भयावह स्थिति आउन बाँकी नै रहेको चेतावनी दिइएको छ।

फिलिपिन्स र अमेरिकामा आएको आँधीका कारण ४० को मृत्यु

फिलिपिन्समा सुरु भएको ‘माङ्खुट’ आँधी अहिले हङकङ र पश्चिमी चीनतर्फ गइरहेको रोयटर्सले जनाएको छ। आँधीले सम्भावित क्षति पुर्याउनसक्ने भन्दै चीनको हईनान प्रान्तको हाइकु शहरको एयरपोर्टबाट उडान हुने ३ सय हवाई उडान रद्ध गरिएका छन्।

‘अमेरिकाले मध्यपूर्व शान्ति हुन दिँदैन’

अमेरिकाले मध्यपूर्व शान्ति स्थापना हुनै नदिने प्यालेस्टाइनका एक वरिष्ठ अधिकारीले साइब इरिकाटले बताएका छन्।

अमेरिकाको प्रस्ताव रूसद्वारा अस्वीकार

रासायनिक हतियार प्रयोगबारे थप अनुसन्धानका लागि अमेरिकाले गरेको माग गैरकानूनी भएकोले यो पूरा हुन सम्भव नभएको रूसी विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन्।

अमेरिकी वार्ता प्रस्ताव चीनद्वारा स्वागत

केही समयदेखि जारी अमेरिका–चीन व्यापारिक विवादकै बीच वासिङ्टनले राखेको नयाँ व्यापार वार्ता प्रस्तावलाई बेइजिङले स्वागत गरेको छ।

अमेरिकामा खर्बपतिको सातो टिप्दै बर्नी स्यान्डर्स

अमेरिकाका चर्चित सिनेटर बर्नी स्यान्डर्सले अहिले एउटा मुद्दा उठाइरहेका छन्।

गोरखाली आऊ, देश बचाऊ

सिंगापुरमा केही हप्ताअगाडि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका राष्ट्रपति किम इल उन भेटे ।

करवृद्धिले चिनियाँ कम्पनी पलायन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको करवृद्धिबाट जोगिन ठूलो संख्यामा चिनीयाँ कम्पनीले नयाँ तरिका अपनाएका छन्। ‘चीनमा निर्मित’को साटो उत्पादित बस्तुका ट्यागमा भियतनाम, सर्बिया र मेक्सिकोको नाम छाप्न थालिएको छ।

अमेरिकाले प्यालेस्टिनी कार्यालय बन्द गर्ने

संयुक्तराज्य अमेरिकाले वासिङ्टनमा रहेको प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसनको कार्यालय बन्द गर्ने तयारी गरेको अमेरिकी अधिकारीले जनाएका छन् । राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले यस सम्बन्धी घोषणा गर्ने बताइएको छ।

डा. भट्टराई अमेरिका भ्रमणमा

पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई प्राज्ञिक भ्रमणका क्रममा मंगलबार बेलुका संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन्।

अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि प्रतिवन्ध लगाउने अमेरिकी चेतावनी

अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीले अमेरिकी नागरिकहरूमाथि मुद्दा चलाएमा अमेरिकाले ऊ विरुद्ध नै प्रतिबन्धहरू लगाउने चेतावनी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्