४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

इक्वाडोरमा भूकम्प

इक्वाडोरमा बिहीबार राति ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौर्गभिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ। स्थानीय समयानुसार शुक्रबार राति ९ः१२ मा सो भूकम्प गएको युएसजिएसले जनाएको छ।

अमेरिकी अध्यागमन नीतिमाथी नेपालीबीच अन्र्तक्रिया

आप्रवासी कानुनका ज्ञाता कानुन व्यवसायी डिल्ली भट्टले अमेरिकी सरकारको पछिल्लो समय परिवर्तन भइरहेको अध्यागमन नीतिका बारेमा नेपाली समुदायलाई जानकारी गराएका छन्।

पाकिस्तानका लागि अमेरिकी सैन्य सहायता रद्द

अमेरिकी सेनाले पाकिस्तानलाई दिँदै आएको ३० करोड डलर सहायता रकम रद्ध गरेको छ। अमेरिकी सेनाका अनुसार पाकिस्तान आतङ्कवादी समूहका विरुद्ध लड्न विफल भएको बताउँदै उक्त सहायता रकम रद्ध गरेको हो।

अमेरिका र मेक्सिकोबीच व्यापार सम्झौतामा सहमति

संयुक्तराज्य अमेरिका र मेक्सिकोबीच महिनौंसम्मको व्यापक छलफलपश्चात् संशोधित स्वतन्त्र व्यापार सम्झौता गर्नेमा सोमबार सहमति भएको छ। दुबै मुलुकका व्यापार प्रतिनिधिहरुले उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा) को अर्को साझेदार मुलुक क्यानडासँग मङ्गलबार वार्ता अगाडि बढाउने भएका छन्।

अमेरिकी सहरमा ‘नाई नभन्नु ल ५’

विकासराज आचार्यको निर्देशन तथा हरिबोल भण्डारी र गौरीराज जोशीले निर्माण गरेको नेपाली चलचित्र नाई नभन्नु ल ५ अमेरिकामा प्रर्दशन गरिने भएको छ ।

अब इयुको सुरक्षा अमेरिकामा आश्रित छैन : म्याक्रोन

युरोपेली संघ (इयू) अमेरिकी शक्तिमा आश्रित हुन रोकिनुपर्ने बताउँदै सोमबार फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले आफूले इयुको सुरक्षा संरचनालाई प्रोत्साहित गर्ने नयाँ प्रस्ताव राख्ने बताएका छन्। फ्रान्सका राष्ट्रपतिले कुटनीतिक कार्यसूचीलाई पुनः प्रस्तुत गर्ने सन्दर्भमा दिएको वक्तव्यमा भने, “युरोपले अब सुरक्षाको बिषयमा अमेरिकामाथि विश्वास गर्नु सक्दैन। यूरोपको सुरक्षाको प्रत्याभुत गराउने कुरा हामीमा निहित कुरा हो।”

अमेरिकामा नेपालीको सामुदायिक बैंक

अमेरिकामा बस्ने नेपालीहरुले मिलेर एभरेस्ट फेडरल क्रेडिट युनियन (इएफसियू) स्थापना गरेका छन्।

अमेरिकी सिनेटर जोन म्याक्केनको ८१ वर्षको उमेरमा निधन

अमेरिकाको राष्ट्रपतीय उम्मेदवार भइसकेका चर्चित राजनीतिज्ञ सिनेटर जोन म्याक्केनको मस्तिष्क क्यान्सरका कारण ८१ वर्षको उमेरमा शनिबार निधन भएको छ।

अमेरिकी विदेशमन्त्रीको उत्तर कोरिया भ्रमण स्थगित

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओको उत्तर कोरिया भ्रमण स्थगित भएको छ। उनले केही दिनपछि उत्तर कोरियाको भ्रमण गर्ने तयारी थियाे। तर सो भ्रमण नगर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमन्त्री पोम्पेओलाई निर्देशन दिएका छन्। ट्रम्पले सो जानकारी शुक्रबार आफ्नो ट्वीटर अकाउण्टमार्फत गराएका छन्।

अमेरिकामा लिग खेलाउने निर्णयको विरोध

पैसा र व्यापारका लागि ला लिगाका केही खेल अमेरिकामा खेलाउन लागेको भन्दै बुधबार स्पेनको फुटबलर युनियन (एएफइ)ले आयोजकलाई निर्णय सच्याउन चेतावनी दिएको छ।

अमेरिका–चीन व्यापार विवाद, नयाँ करवृद्धि घोषणा

संयुक्तराज्य अमेरिका र चीनले एकअर्का मुलुकका सवारीसाधन, कारखाना उपकरण तथा अन्य सामग्रीमा बिहीबार अर्बौं डलरको करवृद्धिको घोषणा गरेका छन्।

ट्रम्पले 'पोर्न स्टार'लाई किन दिएका थिए पैसा ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक पोर्न स्टारलाई आफ्नो सम्वन्धबारे नबोल्न पैसा दिएको खुलासा भएको छ। ट्रम्पका पूर्व वकिल माइकल कोहेनले म्यानहर्ट कोर्टमा यस्तो बताएको बीबीसी उल्लेख गरेको छ। यो विषय यस अघि देखिनै विवादित रहँदै आएको थियो। तर ट्रम्पका पूर्व वकिलले नै अदालतमा पैसा दिएको स्वीकार गरेका हुन्।

अमेरिकी दूतावासमा गोली प्रहार

टर्कीमा रहेको अमेरिकाको दूतावासमा सोमबार गोली प्रहार भएको छ। घटनामा परी कुनै मानवीय क्षति भने नभएको अमेरिका र टर्की दुवै तर्फका अधिकारीहरूले जानकारी दिएका छन्। टर्कीका एक जना सरकारी अधिकारीका अनुसार दूतावासमा छ ओटा गोली प्रहार भएको थियो। गोली फलामे ढोका र दूतावासको भित्तामा लागेको थियो।

अमेरिकी योजना आयोग सदस्यमा नेपाली मुलका खनाल नियुक्त

२० वर्षअघि अमेरिका आएका नेपाली मुलका सुनिल खनाल वासिंटन स्टेटस्थित और्वनको राष्ट्रिय योजना आयोगमा सदस्यमा छानिएका छन्।

अमेरिकी संरक्षणवादको घेराउमा विश्व अर्थतन्त्र

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतीय चुनावताका अघि सारेको “अमेरिका प्रथम” को नीतिको कार्यान्वयनले अहिले विश्व अर्थतन्त्रमै त्रासको वातावरण सिर्जना भएको छ। व्यापारिक युद्धकै स्वरुपमा विश्व अर्थतन्त्र अग्रसर हुन थालेको भन्दै यस अर्थ राजनीतिक क्षेत्रका विज्ञहरुको चिन्ता व्यक्त गरिरहेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्