४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

अमेरिकासँग वार्ता गर्न चीन अग्रसर

चीनले व्यापार वार्ता पुनः सुरु गर्न अगष्टमा एकजना वरिष्ठ मध्यस्थकर्तालाई संयुक्तराज्य अमेरिका पठाउने चीनको बाणिज्य मन्त्रालयले जनाएको छ । दुबै मुलुकबीचको व्यापार द्वन्द्व चर्किएपछिको यो पहिलो उच्चस्तरीय वार्ता हुन लागेको हो।

सौर्य प्यानलमा अमेरिकाले गरेको करबृद्धि विरुद्ध चीनको उजुरी

अमेरिकाले सौर्य प्यानलमा गरेको करबृद्धि विरुद्ध चीनले विश्व व्यापार संगठन (डब्लुटीओ) मा चुनौती दिने भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार र प्रविधिका क्षेत्रमा करबृद्धि गर्ने योजनाकै यो एक हिस्सा हो।

अमेरिकासँग सम्वाद सम्भव छैन : खामेनी

अमेरिकासँग युद्ध पनि नगर्ने वार्ता पनि नगर्ने इरानका सर्वोच्च नेता आयतोल्ला अलि खामेनीले सोमबार बताएका छन्। इरानमा हाल देखिएको समस्याहरू अमेरिकाद्वारा पुनः लगाएको आर्थिक प्रतिवन्धका कारणभन्दा पनि सरकारको गलत व्यवस्थापनका कारण निम्तिएका खामेनीको दावी छ।

अमेरिकासँग चीनको व्यापारमा कमी आयो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा अर्बौं डलरको कर लगाउने घोषणा गरेयता चीनको अमेरिकासँगको व्यापारमा जुलाई महिनामा सामान्य रुपमा कमी आएको छ।

‘नेपाली सेनाको कुशलताका लागि अमेरिकी सहयोग महत्वपूर्ण’

उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल र अमेरिकाबीचको सैनिक सम्बन्धलाई ठोस र व्यवस्थित ढङ्गले कार्यक्रममा आधारित बनाउनुपर्ने बताएका छन्। सिंहदरबारस्थित रक्षा मन्त्रालयमा अमेरिकी इण्डो–प्यासिफिक कमाण्डका डेपुटी कमाण्डर ब्रायन फेन्टनसँगको भेटमा रक्षामन्त्री पोखरेलले नेपाली सेनाको तालीम र कुशलता अभिवृद्धिका लागि अमेरिकी सहयोग महत्वपूर्ण हुने बताए।

अमेरिकासँगको मतभेद अन्त्य गर्न चीन इच्छुक

चीनले पछिल्लोसमय अमेरिका सँग देखिरहेको मतभेद अन्त्य गर्न चाहिरकेको चीन सरकारका उच्चपदस्थ कुटनीतिज्ञले बताएका छन्। अमेरिकी विदेशमन्त्री माइक पोम्पियोसँगको भेटपछि चीनका परराष्टमन्त्री याङ यी सेकले यस्तो भनाई सार्वजनिक गरेका हुन्।

अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ गठन

विश्वभरि छरिएर रहेका नेपाली पत्रकार समेट्दै अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (आईएनजेए) गठन भएको छ।

चीन–अमेरिका द्वन्द्वको थुसिडेडिस ट्राप

अमेरिका र चीनबीच चलेको व्यापार युद्ध सजिलै रोकिनेवाला छैन। चीनबाट अमेरिका आयात हुने स्टिललगायतका सामानमा ट्रम्प प्रशासनले भारी कर लगाएपछि चीनले त्यसको जवाफ अमेरिकी सामानमाथि थप कर लगाएर दिएको छ।

प्रवेशाज्ञा शुल्क पुनरावलोकन गर्न अमेरिकाको आग्रह

अमेरिकी राजदूत अलाइना बी टेप्लिजले गृहमन्त्री रामबहादुर थापासँग बुधबार विदाई भेट गरेकी छिन्। उनी १३ दिनपछि कार्यकाल पुरा गरी स्वदेश फर्किदैछिन्।

नेपाल अमेरिका पत्रकार संघ (नेजा) मा नयाँ नेतृत्व

नेपाल अमेरिका पत्रकार संघ (नेजा) को सियाटलमा सम्पन्न छैठौ अधिवेशनले सुदिप पन्तको नेतत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। पन्तको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा विकासराज न्यौपाने, महासचिव किरण मरहठ्ठा, सचिवमा सुरज भण्डारी र कोषाध्यक्षमा मच्छेदेवी गुरुङ रहेका छन्।

अमेरिकाको मिसौरीमा डुङ्गा दुर्घटना, ११ को मृत्यु, ५ बेपत्ता

अमेरिकाको मिसौरी राज्यमा रहेको एक तालमा बिहीबार पर्यटक बोकेको डुङ्गा दुर्घटना हुँदा त्यसमा रहेका कम्तीमा पनि ११ जनाको ज्यान गएको छ।

जासुसी गरेकाे अाराेपमा रूसी महिला अमेरिकामा पक्राउ

जासुसी गरेको आरोपमा रुसी महिला मारिया बुटिना अमेरिकामा पक्राउ परेकी छन्।

‘अफगान तालिबानसँग प्रत्यक्ष वार्ता गर्न अमेरिका तयार’

संयुक्त राज्य अमेरिका अफगान तालिबानसँग प्रत्यक्ष वार्ता गर्न तयार रहेको अफ्गानिस्तानस्थित अमेरिकी सेनाका उच्च कमान्डर जनरल जोन निकोल्सनले बताएका छन्।

‘इरानविरुद्धको आर्थिक नाकाबन्दीबाट अमेरिका एक्लिँदै’

इरानसँग सन् २०१५ मा गरिएको अन्तर्राष्ट्रिय आणविकसम्झौताबाट फिर्ता हुने र इरानबिरुद्ध पुनः नाकाबन्दी लगाउने कदमबाट बिस्तारै संयुक्त राज्य अमेरिका एक्लिन थालेको इरानी राष्ट्रपति हसन रौहानीले शनिबार बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्