३ आश्विन २०८१ बिहीबार
image/svg+xml

‘मेक्सिको सीमामा पर्खाल बनाउन बजेट दिन सक्दैनौं’

संयुक्त राज्य अमेरिकाका संघीय कार्यालय बजेट अभावमा आंशिक बन्द भएको डेढ साता भइसक्यो। अमेरिकी कंग्रेसको माथिल्लो सदन सिनेटमा डेमोक्रेट पार्टीले राष्ट्रपति डोनाल्ड ट्रम्पको सीमा पर्खालका लागि बजेटको व्यवस्था नगरी बाँकी बजेट मात्र पारित गर्ने प्रस्ताव पुनःअगाडि सारेको छ।

कूटनीतिक सम्बन्ध सुदृढ बनाउने चीन र अमेरिकाबीच प्रतिवद्धता

चीन र संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिले दुवै मुलुकबीचको कूटनीतिक सम्बन्धलाई थप सुदृढ गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। चिनियाँ सरकारी सञ्चारमाध्यमले चीन र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४०औं वर्षगाँठका अवसरमा दुवै नेताबीच भएको शुभकामना सन्देशमा उक्त कुरा व्यक्त भएको जनाएका छन्।

अमेरिकी राष्ट्रपति सुटुक्क इराक पुगे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकको आकस्मिक भ्रमण गरेका छन्। राष्ट्रपतिमा निर्वाचित भएपछिको उनकाे यो पहिलो इराक भ्रमण हाे।

अमेरिकी चासोका चुनौती

भारतको गणतन्त्र दिवसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रमुख अतिथि बनाउने कूटनीतिक कसरत भएको थियो। त्यसका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष पहल गरेका थिए। सन् २०१९ मा लोकसभा चुनाव हुनुअगावै २६ जनवरीमा ट्रम्पलाई नयाँ दिल्ली उतार्न सक्नु मोदीका लागि लाभदायक हुन सक्थ्यो।

उत्तर कोरियासँग अमेरिकाले माग्याे ५ करोड डलर क्षतिपूर्ति

अमेरिकी एक सङ्घीय अदालतले ओट्टो वाम्बियरका बाबुआमाले दायर गरेको हत्यासम्बन्धी मुद्दाको सुनुवाई गर्दै उत्तर कोरियासँग ५ करोड डलर क्षतिपूर्ति दिलाउन आदेश दिएको छ। अमेरिकी विद्यार्थी वाम्बियर उत्तर कोरियामा पक्राउ परेका थिए, तर मुक्त भएर घर फर्कनैबित्तिकै गत वर्ष उनको मृत्यु भएको थियो।

अमेरिका भ्रमणले सम्बन्धलाई थप बलियाे बनाएकाे छ : मन्त्री ज्ञवाली

परमराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले आफ्नो अमेरिका भ्रमणमा द्विपक्षीय हितका विषयमा छलफल भएको बताएका छन्। अमेरिका भ्रमणबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले भ्रमण उपलब्धिमुलक भएको बताए।

ट्रम्पसँगको विवादपछि अमेरिकी रक्षामन्त्री म्याटिसले दिए राजीनामा

अमेरिकी रक्षामन्त्री जीम म्याटिसले बिहीबार आफ्नो पदबाट राजीनामा दिएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा इस्लामिक स्टेट परास्त भएको जनाउँदै त्यहाँबाट अमेरिकी फौज हटाउने घोषणा गरेको भोलिपल्टै रक्षामन्त्री म्याटिसले राजीनामा दिएका हुन्।

अमेरिकाले आणविक युद्धको खतरा बढाइरहेको रुसी आरोप

हतियार नियन्त्रणसम्बन्धी प्रमुख सम्झौताबाट बाहिरिने धम्की दिँदै अमेरिकाले आणविक युद्धको खतरा बढाएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आरोप लगाएका छन्।  हतियार नियन्त्रणसम्बन्धी सम्झौताको समयावधी चाँडै नै सकिन लागेको अवस्थामा अर्को सम्झौताबारेको वार्तामा बस्न इन्कार गरिरहेको अमेरिकाले आणविक युद्धको खतरा बढाएको पुटिनको आरोप रहेको छ।

अमेरिकासँग अवसर

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्ना अमेरिकी समकक्षी माइक पोम्पेओसँग गरेको औपचारिक भेट हाम्रो मुलुकको कूटनीतिक क्षेत्रमा एक महत्वपूर्ण घटना हुन पुगेको छ।  झन्डै १७ वर्षपछि परराष्ट्रमन्त्री तहमा यस्तो भेट भएको हो। तत्कालीन राजा महेन्द्र र वीरेन्द्रले भने अमेरिकाको राजकीय भ्रमण गरेका थिए।

सुरक्षा खतराको प्रमाण देखाउन अमेरिकालाई हुवावेको चुनौती

चीनको विशाल दूरसञ्चार कम्पनी हुवावेका अध्यक्ष केन हुले अमेरिका र विश्वका अन्य सरकारहरुलाई आफ्नो उत्पादनबाट सुरक्षा खतरा रहेको प्रमाण देखाउन चुनौती दिएका छन्। हुवावे टेक्नोलोजी लिमिटेडको मुख्यालयमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष हुले हुवावेका उत्पादनहरु कुनै “विचारधारा र भूराजनीतिक” धारणाबाट निर्देशित छन् भन्ने आरोपमा सत्यता नरहेको बताए।

परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी विदेशमन्त्रीबीच भेटवार्ता

अमेरिकी विदेश मन्त्रालयको निमन्त्रणमा अमेरिका आएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अमेरिकी विदेशमन्त्रीबीच भेट भएको छ। परराष्ट्रमन्त्री ज्ञावाली र अमेरिकी विदेशमन्त्री माईकल रिचार्ड पाम्पियोबीच स्टेट डिपार्टमेन्टमा भेटवार्ता भएको हो। लामो समयको अन्तरालमा भएको औपचारिकरुपमा भएको भेटवार्तालाई अर्थपूर्ण मानिएको छ।

अमेरिकी कदमप्रति साउदी अरेबियाको आपत्ति

अमेरिकी सैनिक सहायता रोक्ने अमेरिकी सिनेटको प्रस्तावलाई आफ्नो मुलुकमाथिको ‘हस्तक्षेप’ भन्दै साउदी अरेबियाले त्यसलाई अस्वीकार गरेको छ। अमेरिकी सिनेटले यमनमा साउदी अरब समर्थित गठबन्धनले जारी राखेको हवाई आक्रमणमा अमेरिकी हातहतियारको प्रयोग रोक्न चाहेको छ।

मेक्सिको सीमामा अमेरिकी सैनिक कटौती

संयुक्तराज्य अमेरिकाले मेक्सिको सीमामा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गरेको छ। अमेरिका प्रवेश गर्न चाहने आप्रवासीको ठूलो जत्थालाई सीमामै रोक्ने उद्देश्यले यसअघि करिब ६ हजार सेना तैनाथ गरिएकामा त्यसमा कटौती गरी हाल करिब तीन हजारमा सीमित गरिएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ।

अमेरिकी उर्जा क्षेत्रमा लगानी गर्ने कतारकाे घाेषणा

खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ।

अमेरिकी नाकाबन्दी नहटे निशस्त्रीकरण प्रकृया राेकिने : उत्तर काेरिया

उत्तर कोरियाले अमेरिकाद्वारा हालै जारी गरिएको नाकाबन्दीप्रति आपत्ति जनाएको छ। उत्तर कोरियाले अमेरिकाले गराएको सो नाकाबन्दीका कारण उत्तर कोरियामा निशस्त्रीकरणसम्बन्धी कार्यक्रमलाई सदाका लागि बन्द गर्नसक्ने भनी चेतावनी दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्