४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

परराष्ट्रमन्त्री आज अमेरिका जाँदै

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली उच्च स्तरीय भ्रमणका लागि आज अमेरिका प्रस्थान गर्दैछन्। उनी अमेरिकी विदेशमन्त्री मिसेल आर पम्पियोको निमन्त्रणामा अमेरिका जान लागेका हुन्। मन्त्री ज्ञवाली र अमेरिकी विदेशमन्त्री पम्पियोबीच मंगलबार वासिङटन डिसिमा भेटवार्ता हुनेछ।

व्यापार वार्ताका लागि अमेरिकी टोलीलाई स्वागत गर्न चीन उत्सुक

चीन–अमेरिकाबीच केही समययता संरक्षणवादी व्यापार नीतिले विश्व बजारमा प्रभाव परिरहेका समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिन पिङबीच अर्जेन्टिनामा भएको वार्ता र यसपछिका निरन्तरका प्रयासको प्रभाव सकारात्मक देखिएको छ।

अमेरिकामा ग्लोबल नेपाली फिल्म तथा सोसल मिडिया अवार्ड हुने

नेपाली चलचित्र, सङ्गीत, सञ्चार र संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले अमेरिकाको नर्थ क्यारोलिनामा ग्लोबल नेपाली फिल्म, म्यूजिक, मिडिया तथा सोसल अवार्ड २०१८ आयोजना हुने भएको छ।

नोभेम्बरमा चीनको अमेरिकासँगको व्यापार नाफा उच्चः चीन

नोभेम्बरमा चीनको अमेरिकासँगको ब्यापार नाफा उच्च रहेको बेइजिङले जनाएको छ। चिनियाँ भन्सार प्रशासनले दिएको तथ्याङ्कअनुसार चीनले नोभेम्बरमा अमेरिका पठाउने सामानमा वृद्धि हुँदा र अमेरिकी सामानको आयातमा कमी आएकाले ३५ अर्ब ६० करोड अमेरिकी डलर नाफा आर्जन गरेको देखिएको छ ।

अमेरिकी पूर्व राष्ट्रपति बुशको निधन

अमेरिकी पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुशको ९४ वर्षको उमेरमा निधन भएको छ। सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको राष्ट्रपति भएका बुश अमेरिकाको ४१ औँ राष्ट्रपति भएका थिए।

अमेरिकीको औसत आयु घट्यो, औषधिको बढ्दो प्रयोग प्रमुख चुनौती

औषधिको अत्यधिक प्रयोग र आत्महत्याका कारण मृत्युदर बढेसँगै संयुक्तराज्य अमेरिकामा औसत आयु यस वर्ष पुनः घटेको छ।

अमेरिका विरुद्ध एकतावद्ध बन्न विश्वका मुसलमान समुदायलाई इरानको आग्रह

विश्वभरका मुसलमान समुदायलाई अमेरिका विरुद्ध एक बन्न शनिबार इरानी राष्ट्रपति हसन रौहानीले आग्रह गरेका छन्।

अमेरिकाद्वारा सहयोगी राष्ट्रलाई हुवाईको सेवा नलिन आग्रह

वासिङ्टनसँग सहकार्य गर्दै आएका विश्वका केही मुलुकलाई हुवार्इ कम्पनीको सेवा तथा सामान प्रयोग नगर्न संयुक्त राज्य अमेरिकाले आग्रह गरेको छ। साइबर सुरक्षाको खतरा देखाउँदै ‘वायरलेस’ तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई वासिङ्टनसँग सहकार्य गर्दै आएका यूरोपेली तथा एसियाली मुलुकहरूलाई चिनियाँ दूरसञ्चार कम्पनी हुवाईद्वारा प्रबाह गरिने सेवा तथा उक्त कम्पनीद्वारा निर्मित सामग्रीलाई प्रयोग नगर्न आग्रह गरेको वाल स्ट्रीट जोर्नलमा उल्लेख छ।

देशप्रेम झल्काउने कृति

यो अंश साहित्यकार कृष्णप्रसाद वस्यालद्वारा लिखित आँखामा अमेरिका मनमा नेपाल (२०७३) कृतिभित्रको अन्तिम पद्य हो। यसले देशप्रेमको भावना देखाउँछ। उक्त पद्यमा आफ्नो देशलाई ‘स्वर्ग’ भनिएको छ।

पर्यटक प्रवेशाज्ञा शुल्क पुनरावलोकन गर्न अमेरिकाको आग्रह

गृहमन्त्री रामबहादुर थापासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत र्‍याण्डी बेरीले शिष्टाचार भेटवार्ता गरेका छन्। गृह मन्त्रालयमा भएको भेटमा नेपाल–अमेरिका सम्बन्ध, आपसी सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रीत रहेर छलफल भएको थियो।

ट्रम्प र प्रधानन्यायाधीशबीच भनाभन

राष्ट्रपति र सर्वोच्च अदालतका प्रधानन्यायाधीशबीच अमेरिकामा विरलै वादप्रतिवादका घटना हुने गरेको छ।

एपेक बैठकमा चीन र अमेरिकाबीच विवाद, घोषणापत्र जारी भएन

पपुआ न्यू गिनीमा विश्वका नेताहरुको कटुतापूर्ण देखिएको एपेकको शिखर बैठकले अन्ततः संयुक्त घोषणापत्र जारी नगरी समाप्त भएको छ। सम्मेलनमा सहभागी विश्वका दुई महाशक्ति राष्ट्रहरु चीन र अमेरिकाबीचको मतभेद फेरि सतहमा आएको छ।

क्यालिफाेर्निया अागलागी : ज्यान गुमाउनेकाे संख्या ७१ पुग्याे

अमेरिकाको क्यालिफोर्निया स्थित जंगलमा लागेको भिषण आगलागीमा परी एक हजार बढी व्यक्ति हराइरहेका छन् भने ७१ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन्।

सीप लिएर स्वदेश फर्किएपछि...(भिडियाे)

आशिष सिन्हा र कलश तुलाधर सँगै पढेका साथी हुन्। झन्डै एक दशकको मित्रतामा गाँसिएका दुवै जना अध्ययनको सिलसिलामा अमेरिका गए र केही वर्ष उतै बसे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्