४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

अध्ययनका लागि अमेरिका जाने नेपाली १४ प्रतिशतले बढे

अध्ययनका लागि अमेरिका जाने नेपालीको संख्या यो वर्ष १४.३ प्रतिशतले बढेको छ। अमेरिकी शिक्षा तथा संस्कृति मामिला ब्युरो र अन्तरराष्ट्रिय शैक्षिक आदानप्रदान कार्यक्रम (आईआईई)ले गरेको अध्ययनले नेपाली विद्यार्थीको संख्या उल्लेख्य बढेको देखाएको हो।

सुकीलाई अमेरिकाको कडा चेतावनी

म्यानमारले अल्पसंख्यक रोहिन्जाविरुद्ध लिएको नीतिलाई लिएर अमेरिकाले हालसम्मकै कडा चेतावनी दिएको छ।

क्यालिफोर्नियामा आगलागी, मृत्यु हुनेको संख्या २३ पुग्यो

अमेरिकाको क्यालिफोर्निया जङ्गलमा भएको आगलागीमा परी मृत्यु हुनेहरुको संख्या आइतबार सम्म २३ पुगेको अधिकारीहरुले बताएका छन्।

मुख्यमन्त्री शेरधन राईका सहयोगीद्वारा अमेरिकामा पत्रकार कुटिए

समाचार लेखेको विषयलाई लिएर प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका मुख्य सहयोगी पारुहाङ राईका सोल्टी नाता पर्ने उमेश राईले शुक्रबार न्यूयोर्कमा पत्रकार लोकमणि राईलाई कुटेका छन्।

ट्रम्पले महान्यायाधिवक्ता सेसन्सलार्इ बर्खास्त गरे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सलाई बर्खास्त गरेका छन्। बुधबार ट्विट गर्दै ट्रम्पले उनलाई वर्खास्त गरेको जानकारी दिएका हुन्।

मध्यावधि चुनावमा ट्रम्पलार्इ झट्का, तल्लाे सदनमा विपक्षी दलकाे बहुमत

अमेरिकाको तल्लाे सदन प्रतिनिधि सभामा विपक्षी दल डेमोक्र्याटले बहुमत ल्याएकाे छ।

अमेरिकी संसद्मा पहिलो पटक दुई मुस्लीम महिला निर्वाचित

अमेरिकी मतदाताहरुले दुई जना मुस्लीम महिलालाई संसद्मा निर्वाचित गराएका छन्। निर्वाचित दुबै जना डेमोक्र्याटका हुन्।

मंगलबार अमेरिकामा मध्यावधि निर्वाचन, नेपाली मुलका समेत उम्मेदवार

नेपाली समय अनुसार मंगलबार साँझबाट अमेरिकामा हात्ति र गधा निर्वाचन चिन्ह (डेमोक्रयाट गधा र रिपव्लिकन हात्ति) बीचको चुनावी प्रतिस्पर्धा हुँदैछ। अन्य साना दलहरु पनि निर्वाचनमा छन तर खासै चर्चा हुँदैन र प्रभाव राख्दैन।

चीन, अमेरिका र व्यापार युद्ध

आफ्नो चुनावी अभियानका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ आयातमाथि ३५ देखि ४५ प्रतिशतसम्म कर थोपर्ने भनेका थिए । यसले चीनलाई अमेरिकासँगको व्यापार घाटा कम गर्न बाध्य बनाउने ट्रम्पको तर्क हुने गथ्र्यो ।

अमेरिकी प्रतिबन्धविप्रति इरान आक्रोशित

संयुक्त राज्य अमेरिकाले इरानी अर्थतन्त्रको प्रमुख भागलाई लक्षित गरी पुनः प्रतिबन्ध लगाएपछि तेहरान आक्रोशित भएको छ।

होन्डुरसको मानव लस्कर अमेरिकातिर जानुको अन्तर्कथा

आफ्नो दयनीय जीवनबाट मुक्त हुने अभिलाषा बोकी अमेरिकातिर अघि बढिरहेका हजारौँ हजार होन्डुरियाली आप्रवासी मानवलस्करका निम्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो अभिव्यक्ति आगोको घुट्को समान भएको छ।

गैरकानुनी आप्रवासी राेक्न अमेरिकाले ५ हजार बढी सैनिक परिचालन गर्दै

अमेरिकाले गैरकानुनी आप्रवासीहरुको प्रवेश रोक्न मेक्सिकोसँगको सिमामा ५ हजार बढी सेना परिचालन गर्न लागेको छ।

मुख्यमन्त्री राई अमेरिका जाने

प्रदेश नम्बर १ का  मुख्यमन्त्री शेरधन राई थाइल्याण्ड हुँदै अमेरिका जाने भएका छन्। राई स्वास्थ्य उपचारका लागि बैंकक जाने र निजी भेटघाटका लागि अमेरिका जाने आन्तरिक मामिला तथा कानुन मन्त्री कानुन मन्त्री हिक्मतबहादुर कार्कीले जानकारी दिए।

बन्दुकधारीकाे अाक्रमणमा परी अमेरिकामा ११ यहुदीको मृत्यु

अमेरिकाको पिट्सबर्गको यहुदी प्रार्थना घरमा एकजना बन्दुकधारीले शनिबार ११ जनाको गोली हानी हत्या गरेका छन्।

आणविक सम्झौताबाट पछि हट्नु पहिले अमेरिकाले दुई पटक सोच्नुपर्छ : चीन

करिब ३० बर्ष पहिले अर्थात् शीतयुद्धकालीन समयमा अमेरिका र रूसबीच भएको आणविक हतियार सम्झौताबाट पछि हट्नु पहिले अमेरिकाले ‘दोहोराएर सोच्नुपर्ने’ चीनले सोमबार जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्