४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

‘अमेरिका इरानमा शासन परिवर्तन गर्न चाहन्छ’

संयुक्त राज्य अमेरिकाले इरानमा शासन परिवर्तन गर्न खोजिरहेको इरानका राष्ट्रपति हसन रौहानीले आइतबार आरोप लगाएका छन्।

चीनमाथि जथाभावी टिप्पणी नगर्न अमेरिकालाई चेतावनी

चीनका विदेशमन्त्री वाङ यीले आफ्ना अमेरिकी समकक्षी माइक पोम्पेओलाई चीन–लक्षित भड्किला कार्यहरु रोक्न ध्यानाकर्षण गराएका छन्। चीनको विश्वव्यापी र घरेलु नीतिमाथि संयुक्तराज्य अमेरिकाले कटुतापूर्ण भत्र्सना गरेलगत्तै चीनको यस्तो प्रतिक्रिया आएको हो।

अमेरिका–उत्तर कोरिया शिखर सम्मेलनमा सहमति

अमेरिका र उत्तर कोरियाबीच दोस्रो शिखर सम्मेलन यथासक्य चाँडो आयोजना गर्नेबारे उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उन र अमेरिकी विदेशमन्त्री माइक पोम्पेओबीच सहमति भएको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले आइतबार जनाएको छ।

अमेरिकाको विपक्षमा संयुक्त राष्ट्रसंघीय अदालत

इरानमाथि लगाउँदै आएको प्रतिबन्ध खुकुलो पार्न अन्तर्राष्ट्रिय न्याय अदालत (आइसिजे)ले अमेरिकालाई आदेश दिएको छ।

प्रधामन्त्री ओली काठमाडाैंतर्फ प्रस्थान

प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औंँ अधिवेशनमा भाग लिई बुधबार साँझ न्यूयोर्कबाट काठमाडौँतर्फ प्रस्थान गरेका छन्। प्रधानमन्त्रीको प्रतिनिधिमण्डलले कोस्टारिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडाको निमन्त्रणामा कोस्टारिकाको औपचारिक भ्रमण पनि गरेको थियो।

आज रातिबाट डिभि भर्न सकिने, फर्म भर्दा के गर्न हुँदैन ?

सन् २०२० को लागि इलेक्टोनिक्स डाइभर्सिटी भिसा (डिभी) आजदेखि भर्न सकिने भएको छ। नेपाली समय अनुशार आज राती पौने १० बजेदेखि डिभि लोटरी भर्न सकिने छ।

अमेरिका र क्यानडाबीच नयाँ व्यापार सम्झौता

क्यानडा र संयुक्त राज्य अमेरिकाका व्यापार मध्यस्थकर्ताबीच बहुचर्चित उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा)मा आवश्यक परिमार्जनसहित प्रतिस्थापन गर्ने सहमति भएको छ।

अमेरिकालाई उत्तर कोरियाको चेतावनी

आफ्नो देशमाथि अमेरिकाले प्रतिबन्ध जारी राखे आणविक निःशस्त्रीकरण नगर्ने उत्तर कोरियाका विदेशमन्त्रीले चेतावनी दिएका छन्।

अमेरिकासँग व्यापार युद्ध : चीनले ‘दूरदर्शी’ मौद्रिक नीति ल्याउने

अमेरिकासँग बढ्दै गएकाे व्यापार विवादका कारण आउनसक्ने तरलतालाई ध्यानमा राख्दैे चीनले ‘दूरदर्शी तथा सञ्तुलित’ मौद्रिक नीति लागु गर्ने यहाँको केन्द्रीय बैंकले जनाएको छ। युआनको विदेशी विनिमय दर तथा बजार मूल्यमा सामान्यतया स्थिरता रहेको बताउँदै यसले विश्वको दोस्रो आर्थिक शक्ति चीनलाई बाह्य परिस्थितिबाट सिर्जना हुनसक्ने आर्थिक समस्यालाई सामना गर्न मजबुत अवस्था रहेको पिपुल्स बैंक अफ चाइनाले बताएको छ।

नदेखिने शत्रु

अमेरिकाको सिआइए (सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी) ले नेपालको हिमाली क्षेत्रमाथि २००७ सालदेखि नै आँखा गाडेको रहेछ । सिआइएका अधिकृत जोन केनेथ न्याउसले लेखेका छन्, “नेपाल र तिब्बतमा स्थानीय जातिलाई विभाजित गराउनुपर्छ भनेर मैले प्रतिवेदनमा लेखेको छु ।

अमेरिकाले ‘उत्तेजना फैलाउने’ काम गर्‍याे : चीन

अमेरिकी बी–५२ नामक वमबर्षक विमानको साउथ चाइना सी र इस्ट चाइना सीमा यस हप्ता भएका उडानहरूको चिनियाँ रक्षा मन्त्रालयले बिहीबार आलोचना गर्दै उक्त कार्य ‘उत्तेजना फैलाउने’ मनसायबाट भएको जनाएको छ। दुई विश्व शक्तिराष्ट्रबीच एक अर्काका सामानमा कर बढाई व्यापार युद्ध चलिरहेका समय अर्को विवादले प्रवेश पाएको छ।

दुर्इ सय अर्ब डलरका चिनियाँ सामानमा करवृद्धि शुरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुईसय अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानको आयातमा करवृद्धि गर्नेगरी पछिल्लोपटक गरेकाे घोषणा सोमबारदेखि लागू भएको छ। यो करवृद्धिले विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीचको व्यापारिक तनावलाई अझ बढाउने अनुमान गरिएको छ।

अमेरिकामा अनुभव साट्दै नेपाली मुलका व्यवसायी

अमेरिकालाई कर्मथलो बनाएर विभिन्न व्यापारमा संलग्न नेपाली व्यापारीहरुले सफलता र संभावनाहरुका बारेमा एकै थलोमा जम्मा भएर आफ्नो अनुभव आदन प्रदान गरे। नेपलिज् अमेरिकन चेम्वर अफ कमर्सद्धारा आयोजित चौथो चेम्बर डिनर नाम दिइएको कार्यक्रममा विभिन्न क्षेत्रका सफल व्यवसायीहरुले आआफ्नो सफलता र बजार चुनौतिहरुका बारेमा अनुभव आदनप्रदान गरे।

प्रधानमन्त्री अाेली अमेरिका प्रस्थान (फाेटाे फिचर)

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७३औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार साँझ अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उनलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिदाइ गरे।

अमेरिकामा गोली लागि एक नेपालीको मृत्यु, एक घाइते

अमेरिका मेरिल्याण्डको हार्डफोर्ड काउन्टीमा गोली चल्दा एक नेपाली सहित तीन अमेरिकी नागरिकको मृत्यु भएको छ भने एक नेपाली घाइते भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्