रास्वपाबाट अर्थ र परराष्ट्रमन्त्री को बन्दै छन् ?
बालेनले क्षमता र विज्ञताका आधारमा मन्त्रिपरिषद् गठन गर्ने रणनीति लिएका छन्।
बालेनले क्षमता र विज्ञताका आधारमा मन्त्रिपरिषद् गठन गर्ने रणनीति लिएका छन्।
झापाको बाह्रदशी गाउँपालिका–३ स्थित ‘राधानगर’ गाउँ तरकारीखेतीबाट परिचित छ।
केपिलासगढी गाउँपालिका-२ मा हेलिकप्टर दुर्घटना भएको जिल्ला प्रशासन कार्यालय खोटाङले पुष्टि गरेको छ।
तेल आपूर्ति, मूल्य अस्थिरता र अन्तर्राष्ट्रिय व्यापार मार्गमा अवरोधका कारण विश्वभर आर्थिक अनिश्चितता बढ्दै गएको देखिएको छ।
संघको अध्यक्षमा डा. हेमराज शर्मा (यूके) सर्वसम्मत निर्वाचित भएका छन्। त्यस्तै, वरिष्ठ उपाध्यक्षमा रोबिन प्रसाद शेरचन (जापान) निर्विरोध निर्वाचित भएका छन्।
नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन्।
अर्जेन्टिनाले विश्व स्वास्थ्य सङ्गठनबाट औपचारिक रूपमा फिर्ता लिएको छ।
अर्जेन्टिनाले विश्व स्वास्थ्य सङ्गठनबाट औपचारिक रूपमा फिर्ता लिएको छ।
नवनिर्वाचित सांसद सुदन गुरुङले आफू सधैं जनताको लागि उभिने स्पष्ट पारेका छन्।
सन् १९८४ को भारतीय आम चुनावमा राजीव गांधीको नेतृत्वमा भारतीय राष्ट्रिय कांग्रेसले दुई तिहाइभन्दा बढी सिट जित्दै ऐतिहासिक सफलता हासिल गरेको थियो।
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले उपलब्ध तरलतालाई उत्पादनशील क्षेत्रमा परिचालन गरी राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने बताएका छन्।
रोमान्स किङको नामले आफ्नो परिचय बनाएका शाहरुख खान फेरि एकपटक रोमान्टिक फिल्म लिएर आउने तयारीमा छन्।
विश्व फुटबल सर्वोच्च निकाय फिफाले २०२६ को विश्वकप खेलहरू गत वर्ष घोषणा गरिएको तालिका अनुसार हुने बताएको छ।
यस वर्षको दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार डा. जयराज आचार्यलाई प्रदान गरिने भएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथमा रुद्राभिषेक पूजा गरेकी छन्।