कांग्रेसलाई विरासत जोगाउन सक्ने नेतृत्व आवश्यक : प्रदीप पौडेल
पौडेलले १४औं महाधिवेशनमा आफू महामन्त्रीमा पराजित भएकाले अबको महाधिवेशनमा पनि सोभन्दा तलको पदमा उम्मेदवार नबन्ने संकेत गरे ।
पौडेलले १४औं महाधिवेशनमा आफू महामन्त्रीमा पराजित भएकाले अबको महाधिवेशनमा पनि सोभन्दा तलको पदमा उम्मेदवार नबन्ने संकेत गरे ।
मन्त्री घिसिङले भने, ‘नेपालको समृद्धि र सुशासनका लागि युवाहरू नेतृत्वदायी भूमिकामा आउनुपर्छ।’
प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री नै विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्न आवश्यक रहेको बताएकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक उम्मेदवार छनोटका लागि आन्तरिक प्रतिस्पर्धात्मक प्रक्रिया सुरु गरेको छ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ र २४ गतेको घटनालाई लिएर गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानका लागि बोलाउने तयारी गरेकोप्रति आपत्ति जनाएका छन्।
मुलुकमा त्रास र असुरक्षाका बीच निर्वाचनको वातावरण नहुने बताए । उनले भने, अहिले चुनावको वातावरण बनेको छैन र बन्ने सम्भावना देखिँदैन ।
प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै पक्षले प्रयत्न गर्नुपर्ने बताएकी छन् ।
विगतमा निर्वाचनभन्दा करिब १२० दिन अगावै आचारसंहिता लागू गरिँदै आए पनि यसपटक निर्वाचनको समय तालिका छोटो भएकाले आचारसंहिता केही ढिला लागू गर्न लागिएको आयोगको भनाइ छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीचको दोस्रो पटक ‘वान टू वान’ भेटवार्ता सम्पन्न भएको छ।
काठमाडौंका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच ललितपुरको ज्वागलमा भएको भेटवार्ता भर्खरै सकिएको छ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूमाथि सुरक्षा थ्रेट बढाएको र जेन-जीका नाममा भिड उचालेर हमलाको प्रयास गरिरहेको आरोप लगाएका छन्।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको वर्तमान राजनीतिक निकास संसद पुनःस्थापनाबाटै खोजिनुपर्ने आफ्नो ‘बटमलाइन’ सुनाएका छन्।
नेत्रविक्रम चन्दले मुलुकका समस्या थाँती राखेर हुने निर्वाचनले निकास नदिने बताए ।
शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत गरियो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।