२ जेष्ठ २०८३ शनिबार
image/svg+xml

लेकसाइडमा अवैध गतिविधि फस्टायो, व्यवसायी भन्छन्ः राति २ बजेपछि बन्द गरौं

पर्यटकीय क्षेत्र लेकसाइड २४ सै घण्टा खोल्न पाउँदा सीमित व्यावसायीले लाभ लिएको भन्दै अधिकांश व्यावसायी असन्तुष्ट रहँदै आएका थिए।

सिभिल अस्पतालले भर्ना भएका बिरामीलाई नि:शुल्क खाना दिने

अस्पतालले सूचना निकालेर शुक्रबार (२०८३ जेठ १) देखि अस्पतालमा भर्ना भएका बिरामीलाई नि:शुल्क खाना दिने व्यवस्था गरेको जनाएको हो ।

भारत र युएईबिच एलपीजी आपूर्तिमा सम्झौता

दुई देशबीच रणनीतिक पेट्रोलियम भण्डार, रक्षा सहयोग र वादिनारमा जहाज मर्मत क्लस्टरको बारेमा पनि सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

यान्त्रिक अवस्था ठीक नभएका १७ सवारीसाधनका चालक कारबाहीमा

ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष चेकिङ अभियानअन्तर्गत यान्त्रिक अवस्था कमजोर रहेका १७ वटा सवारीसाधनका चालक कारबाहीमा परेका छन्।

मन्त्री बादी र मेहताबीच भेटवार्ता : मन्त्रालयसँगको समन्वय र सहकार्यकाे विषयमा छलफल

मन्त्रालयसँगको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।

ट्रोल गर्नेलाई आलियाले दिइन् कडा जवाफ

केही सामाजिक सञ्जाल प्रयोगकर्ताले अन्तर्राष्ट्रिय फोटोग्राफरहरूले आलियालाई बेवास्ता गरेको प्रतिक्रिया दिएका छन्।

हेटौँडा–ढल्केवर प्रसारण लाइन निर्माण पुनः सुरु

लामो समयदेखि स्थानीयको असन्तुष्टिका कारण रोकिँदै आएको ‘हेटौँडा–ढल्केवर–दुहवी ४०० केभी प्रसारण’ लाइन निर्माण पुनः सुरु भएको छ।

असिनापानीपछि गुराँसको मर्केका ८२ घरधुरी अन्धकार

दैलेखको गुराँस गाउँपालिका–७ मर्केमा हप्तादिनअघि परेको असिनापानीले स्थानीय जनजीवन अस्तव्यस्त बनेको छ।

नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ को काम के हो ?

सरकारले विज्ञान तथा प्रविधि क्षेत्रलाई छुट्टै मन्त्रालयमार्फत अघि बढाउने निर्णयलाई राज्यको दीर्घकालीन विकास रणनीतिसँग जोडेर हेरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्