१९ आश्विन २०८१ शनिबार
image/svg+xml

स्ट्यान्डर्ड चार्टर्ड र छिमेक लघुवित्त वित्तीय संस्थाबीच ऋण सम्झौता

नेपालको एक प्रमुख लघुवित्त संस्था छिमेकलाई गैरवित्त जोखिम साझेदारी सम्झौता अन्तर्गत ऋण सहयोग उपलब्ध गराउने सहमति भएको स्टयान्डर्ड चार्टर्डले जनाएको छ । यसखालको सम्झौता नेपालमै पहिलो पटक भएको बैंकले जनाएको छ ।

पर्यावरण संरक्षणमा एडिबीले भन्यो : ललितपुर महानगरमा समुदायको हित प्राथमिकतामा

एसियाली विकास बैंक (एडिबी)ले हरियाली प्रवर्द्धन, पर्यावरणसंरक्षणसँग सम्बन्धित विषयमा ललितपुर महानगरसँग सहकार्य गर्ने गरी छलफल सुरु गरेको छ ।

बागमती सभ्यताद्वारा निर्मित संरचना ललितपुर महानगरलाई हस्तान्तरण

ललितपुर महानगर क्षेत्रमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत समितिले निर्माण गरेका संरचनाहरु ललितपुर महानगरलाई हस्तान्तरण गरेको छ । समितिले बुधबार महानगरमा आयोजित कार्यक्रममा ती संरचनाको स्वामित्व महानगरलाई हस्तान्तरण गरेको हो ।

एडिबीले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई सहयोग बढाउने

एसियाली विकास बैंक (एडिबी)ले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई थप सहायता उपलब्ध गराउने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्