बच्चामा ज्वरो आउँदा हुने छारे के हो?
बालबालिकामा ज्वरो आउँदा छारे आयो भने बच्चाको जिउ काम्ने, आँखा माथि फर्काउने, जिउ कडा हुने, दाँत बाँध्ने, हातगोडा सबै कम्पन हुने, मुखबाट फिँज निकाल्ने, दिसा पिसाब छोड्ने, बेहोस हुने समस्या देखिन सक्छ।
बालबालिकामा ज्वरो आउँदा छारे आयो भने बच्चाको जिउ काम्ने, आँखा माथि फर्काउने, जिउ कडा हुने, दाँत बाँध्ने, हातगोडा सबै कम्पन हुने, मुखबाट फिँज निकाल्ने, दिसा पिसाब छोड्ने, बेहोस हुने समस्या देखिन सक्छ।
गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ। गर्मीका कारण ज्वरो, टाइफाइड, डेंगु, मलेरिया, भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन्।
थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिका क्षेत्रमा भाइरल ज्वरोको प्रकोप बढेको छ।
मौसममा आएको परिवर्तनसँगै पर्सामा रुघा, खोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढ्दै गएका छन्।
तातोपनीबाट बाफ लिने एक सरल तथा चाँडै राहत प्राप्त गर्ने उपयुक्त उपचार विधि हो। तर, केहीलाई बाफ लिने सही तरिका थाहा नहुन सक्छ।
जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाका बालबालिकालाई भाइरल ज्वरो र रुघाखोकी लाग्न थालेपछि धमाधम विद्यालय बन्द गर्न थालिएका छन्।
गत पुसदेखि कैलालीसहित तराईका जिल्लामा चिसो अत्यधिक बढेसँगै जनजीवन प्रभावित भएको छ।
वीर अस्पतालका फिजिसियन डा. सुरेन्द्रलाल श्रेष्ठका अनुसार दैनिक उपचारमा पुगेकामध्ये दैनिक आठदेखि १० जनामा डेंगी पुष्टि भएको छ।
काठमाडौं उपत्यकाका अस्पतालमा खोकी र ज्वरोको सिकायत लिएर आउने बिरामी बढिरहेका छन्। तर उनीहरूमा के कारणले खोकी र ज्वरोको समस्या देखिएको भन्ने यकिन हुन नसकेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
कालिकोट तिलागुफा–१० रुडुगाउमा फैलिएको मौसमी भाइरल ज्वरो छिमेकी वडा चिल्खायामा पनि फैलिएको छ।
जुम्लाको कनकासुन्दरी गाउँपालिका-७ देयारपाटामा केही दिनदेखि फैलिएको भाइरल ज्वरोबाट १ जना महिलाको मृत्यु भएको छ भने ५३ जना विरामी परेका छन्। ज्वरोका कारण मृत्यु हुनेमा सोही गाउँपालिका-७ देयारपाटा गाउँकी ६१ वर्षीय दिपु उपाध्याय रहेकी छिन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान फितलो भएको भन्दै खबरदारी गरेका छन्। उनले अनुसन्धानको लहरोले ठुला नेता र तिनका सन्तानलाई छोड्यो भने रास्वपा हेरेर नबस्ने चेतावनी पनि दिएका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ।
लाओसको राजधानी भेन्टियानमा १२ हजार ८ सय ९० जना डेङ्गुका बिरामी भेटिएका छन्।