४ चैत्र २०८२ बुधबार
image/svg+xml

‘बालेन लहर’ र ‘राजीव लहर’ उस्तै हो : शंकर पोखरेल

सन् १९८४ को भारतीय आम चुनावमा राजीव गांधीको नेतृत्वमा भारतीय राष्ट्रिय कांग्रेसले दुई तिहाइभन्दा बढी सिट जित्दै ऐतिहासिक सफलता हासिल गरेको थियो।

‘राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुन आवश्यक छ’

अर्थमन्त्री रामेश्वरप्रसाद खनालले उपलब्ध तरलतालाई उत्पादनशील क्षेत्रमा परिचालन गरी राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने बताएका छन्।

रोमान्टिक फिल्ममा फर्किदै शाहरुख खान

रोमान्स किङको नामले आफ्नो परिचय बनाएका शाहरुख खान फेरि एकपटक रोमान्टिक फिल्म लिएर आउने तयारीमा छन्।

विश्वकपका खेलहरु अमेरिकाबाट मेक्सिको सार्ने इरानको प्रस्ताव अस्वीकार

विश्व फुटबल सर्वोच्च निकाय फिफाले २०२६ को विश्वकप खेलहरू गत वर्ष घोषणा गरिएको तालिका अनुसार हुने बताएको छ।

दण्डपाणि-नन्दकुमारी अर्ज्याल पुरस्कार डा. आचार्यलाई

यस वर्षको दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार डा. जयराज आचार्यलाई प्रदान गरिने भएको छ।

छाेराले नै लियाे आमाको ज्यान

दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया आमा बिन्द्रा श्रेष्ठको हत्या गरेका छन् भने धारिलो हतियार प्रहार गरेर बहिनीलाई घाइते बनाएका छन्।

ट्रम्प प्रशासनका सुरक्षा अधिकारीले दिए राजीनामा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका एक शीर्ष सुरक्षा अधिकारीले इरान युद्धलाई लिएर राजीनामा दिएका छन्।

काठमाडौंको प्रदूषण कहर

बहुदलीय व्यवस्थाको पुनरागमन अनि मुलुक प्रदेशगत संरचनामा गएपछि समेत ससाना सुविधाका लागि पनि काठमाडौं धाउनुपर्ने बाध्यता हटेन ।

इजरायलद्वारा बेरुतमा आक्रमण, ६ जनाको मृत्यु

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार राजधानी बेरुतमा भएको आक्रमणमा छ जनाको मृत्यु भएको छ।

अर्को भाइरल तस्बिर: बालेन सरकार बन्दै छ, विदेश जानु पर्दैन..

‘बालेन सरकार बन्दै छ, साथीहरू अब रोजगारी नेपालमै पाइन्छ,’ तस्बिरमा एक छात्राको सेतो सर्टमा लेखिएको छ, ‘विदेश जानु पर्दैन...’।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्