नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल सकियो, बाँकीको मंगलबार
मन्त्रालयका विनियोजन शीर्षकमाथि विभिन्न १२ सांसदले खर्च कटौतीको प्रस्तावसहित र अन्यले दलीय आधारमा छलफलमा भाग लिएका थिए।
मन्त्रालयका विनियोजन शीर्षकमाथि विभिन्न १२ सांसदले खर्च कटौतीको प्रस्तावसहित र अन्यले दलीय आधारमा छलफलमा भाग लिएका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागिएको विदेशी मुद्रासहित एक युवक पक्राउ परेका छन्।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन तयरीका क्रममा सात हजार बढी कुर्सी अट्ने अस्थायी प्रकृतिको सभाहल (डोम) बनाउने काम सुरु भएको छ।
नेपाली काग्रेस र नेकपा एमालेका सासँद, मन्त्री बिचको बजेट भागबण्डाको विवादले बजेट सोमवार बजेट प्रस्तुत हुने कार्यक्रम अनिश्चित बनेको छ।
सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन प्रक्रिया अघि बढाएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट अल्पकालीन लोकप्रियताभन्दा दीर्घकालीन आर्थिक सुधारलाई केन्द्रमा राखेर ल्याइएको बताएका छन्।
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ।
गायक किरण शाहको स्वरमा सजिएको नयाँ गीत ‘हाँसी हाँसी’ सार्वजनिक भएको छ। सोमबार गायक शाहकै आधिकारिक युट्युब च्यानलमार्फत गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।
सागरनाथ वन विकास परियोजनाअन्तर्गत ४५० हेक्टरमा वृक्षरोपण र वन व्यवस्थापन कार्य सञ्चालन गर्ने एमसिए नेपालले सोमबार जनाएको छ।
कोशी प्रदेश सरकारले आगामि आर्थि वर्ष २०८३/०८४का लागि ४० अर्ब ४४ करोडको बजेट सार्वजनिक गरेको छ।
प्रदेश सरकारले स्थानीय तहका लागि ६ अर्ब ५१ करोड छुट्याएको छ भने अति विपन्न एक हजार परिवारलाई सुरक्षित आवास निर्माणका लागि २० करोड रुपैयाँ विनियोजन गरेको छ।
आगामि पाँचवर्षमा गण्डकी प्रदेशमा विदेशी पाहुना आगमन दोब्बर पुर्याउने लक्ष्य सहित गण्डकी प्रदेश सरकारले आगामि आर्थिक वर्षको बजेटमा पर्यटन क्षेत्रलाई प्राथमिकता दिएको छ। पाहुना आगमन बढाउने लक्ष्य सहित प्रवर्द्धन र पूर्वाधार निर्माणमा जोड दिएको प्रदेश सरकारले बताएको छ।
प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले मन्त्रालयगत बजेट छलफलका क्रममा सम्बन्धित सबै मन्त्रीहरूको उपस्थिति माग गर्दै रोस्टममा उभिएरै विरोध जनाएका छन्।
गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको छ।
उनीहरूले हाल कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा अमानवीय, असुरक्षित र असहज अवस्थामा बस्न बाध्य पारिएको आरोप लगाएका छन्।