इलाम-२ः १० राजनीतिक दल र ६ स्वतन्त्र उम्मेदवारको जमानत जफत
प्रतिनिधि सभा इलाम क्षेत्र नं. २ मा सम्पन्न उपनिर्वाचनमा १६ जना उम्मेदवारको जमानत जफत भएको छ।
प्रतिनिधि सभा इलाम क्षेत्र नं. २ मा सम्पन्न उपनिर्वाचनमा १६ जना उम्मेदवारको जमानत जफत भएको छ।
आगामी वैशाख १५ गते इलाम क्षेत्र नं. २ र बझाङ प्रदेशसभा (१) मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार टुङ्गो लगाउन बोर्ड र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो।