२० आश्विन २०८१ आइतबार
image/svg+xml

१० वर्षमा पाँच गुणाले बढ्यो सेयर पुँजीकरण

नेपालको सेयर बजारमा अराजकता देखिएको नेप्सेका अधिकारीहरू बताउँछन्। ‘मेरो लगानी डुब्यो भनेर नेता तथा मन्त्रीको घरदैलोमा चहार्ने चलन विश्वमा कहीँ छैन,’ नेप्सेका एक उच्च अधिकारीले भने, ‘लगानीकर्ताले आफू डुब्यौं भने पनि तथ्यांकले त्यो पुष्टि गर्दैन।’

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले चिनियाँ लगानीकर्तासमक्ष नेपालमा थप लगानी गर्न आग्रह गरेका छन्।

शेयर लगानीकर्ता भन्छन्: धितोपत्र बजारलाई निरुत्साहित बनाउने मौद्रिक नीति आयो

राष्ट्र बैंकले शेयर बजारलाई इगो राखेर धितोपत्र बजारलाई निरुत्साहित बनाउने मौद्रिक नीति ल्याएको शेयर लगानीकर्ताहरुले बताएका छन्।

नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई अर्थमन्त्री डा महतको आह्वान

अर्थमन्त्री डा प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्बर रहेकाले निर्धक्कसँग लगानी गर्न आह्वान गरेका छन।

आइएमई लाइफको आइपीओमा १२ लाख ९० हजार लगानीकर्ताको आवेदन

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमा १२ लाख ९० हजार लगानीकर्ताले आवेदन दिएका छन्।

थप लगानी बढाउन चिनियाँ लगानीकर्तालाई उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा लगानीको उपयुक्त वातावरण रहेकाले विविध क्षेत्रमा लगानी वृद्धि गर्न चिनियाँ लगानीकर्तालाई आग्रह गरेका छन।

हिमालयन क्यापिटल सिटिजन्स बैंकको निष्कासन तथा बिक्री प्रबन्धक

सिटिजन्स बैंकले १० वर्ष अवधि भएको ‘१० प्रतिशत सिटिजन्स बैंक ऋणपत्र-२०८०’ जारी गर्न हिमालयन क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

‘इनोभेटिभ फाइनान्सिङले मात्रै विदेशी लगानीकर्ता आकर्षित हुने’

नेपालमा वैदेशिक लगानी भित्र्याउन परम्परागत भन्दा इनोभेटिभ खालका फाइनान्सिङ मोडल अपनाएर अघि बढ्नुपर्ने सरोकारवाला निकायले बताएका छन्।

महालक्ष्मी बैंकद्वारा लगानीकर्तालाई धन्यवाद

महालक्ष्मी विकास बैंकको ऋणपत्र निष्कासन तथा बिक्री समय अवधि अगावै पूर्ण रूपमा बिक्री भएकोमा बैंकले सम्पूर्ण संस्थागत तथा व्यक्तिगत लागानिकर्ताहरूलाई धन्यवाद प्रकट गरेको छ।

सेयर बजारका लगानीकर्ता पर्ख र हेरमै

आम निर्वाचन सम्पन्न भएपछि बजारले गति लिने अपेक्षा गरिएको भए पनि अझैसम्म बजारमा ठूलो उचारचढाव भने देखिएको छैन।

साताभरमा नेप्से १६६ बिन्दुले बढ्यो: लगानीकर्ताको आत्मबल फर्केको संकेत

साताभरमा सबैभन्दा धेरै सेयर मूल्य जीवन र निर्जीवन बिमा, विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त, होटल तथा पर्यटन उपसूचकहरूको कारोबार धेरै भएको थियो।

नेप्सेमा ४१ बिन्दुको सुधार, कारोबार डेढ अर्ब नजिक

एक्सचेञ्जका अनुसार बुधबार २२८ कम्पनीका ४३ लाख ८६ हजार ४ सय ३९ कित्ता सेयर बिक्री भएका छन्।

शेयर बजारका साना लगानीकर्ताको हितप्रति प्रतिबद्ध छौंः अध्यक्ष प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफनो पार्टी शेयर बजारका साना लगानीकर्ताको हित संरक्षण गर्न प्रतिबद्ध रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्